मनोरञ्जन

नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकियो

नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकियो

| काठमाडौँ, १७ माघ : यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २...

सारङ्गी सहितको बजारमा आयो असाध्यै मनछुने गीत ‘तकदिर निशी पारी भिर’ (भिडियो)

सारङ्गी सहितको बजारमा आयो असाध्यै मनछुने गीत ‘तकदिर निशी पारी भिर’ (भिडियो)

| हेमन्त कान्छा रसाइलीको लय/ शब्द तथा स्वरमा '(तकदिर) निशी पारी भिर' बोलको गीत सार्वजनिक भएकोछ। जीवनमा हरेस खाएको बेलामा जब एक्लै भएको महशुस हुन्छ तब यो गीतले भावुक बनाउने गर्छ।...

विराटले खुलासा गरे आफ्नो सुखी वैवाहिक जीवनको रहस्य

विराटले खुलासा गरे आफ्नो सुखी वैवाहिक जीवनको रहस्य

| एजेन्सी : विराट कोहली र अनुष्का शर्माको जोडी ग्ल्यामर वल्र्डका सबै भन्दा मन पराउने सेलिब्रेटी जोडी मध्ये एक हो। केही समय पहिला विराटले एक अन्तर्वार्तामा आफ्नो ह्याप्पी म्यारिड लाइफको धेरै...

सीता थापाको “कलियुगका केटा” हेर्नुहोस भिडियो

सीता थापाको “कलियुगका केटा” हेर्नुहोस भिडियो

| काठमाडौँ, १३ माघ : बदलिदो फेसन र पश्चिमा सस्कृतिका कारण मानिसको रहन सहन र वोली चालिमा परेको प्रभावको बारेमा ब्याख्या गदैँ गोरखा चौतारी म्युजिक प्रा लीको प्रस्तुतीमा राम कुमार कार्कीको...

याङ्सुलाइ ‘मनको छाता’ ओढाउदै नेपाल आइडलका कृशल (भिडियो सहित )

याङ्सुलाइ ‘मनको छाता’ ओढाउदै नेपाल आइडलका कृशल (भिडियो सहित )

| काठमाडौँ : नेपाल आइडलमा भाग लिएर उत्कृस्ट दस सम्म पुग्न सफल कृशल कंडेलको अभिनय रहेको पहिलो गीत भिडियो सार्वजनिक गरिएको छ। एरिक गिरीको शब्द, संगीत तथा स्वरमा रहेको मनको छाता...

मिलन नेवारको ‘मन रेशम’ सार्वजनिक

मिलन नेवारको ‘मन रेशम’ सार्वजनिक

| काठमाडौँ, १२ माघ  :  काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बहुचर्चित गायिका मिलन नेवारको चौँथो एल्बम ’मिलन यात्रा’ र पाचौँ एल्बममा समावेश ’मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ...

प्रताप दासको आवाजमा ‘मुलको पानी’ सार्वजनिक भए लगत्तै चर्चामा

प्रताप दासको आवाजमा ‘मुलको पानी’ सार्वजनिक भए लगत्तै चर्चामा

| काठमाडौँ, १२ माघ : नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र सुन्दरी गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत 'मुलको पानी'को भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा सुरु भएको...

निकै मर्मस्पर्शी गीत ‘एर्पोट जाने गेट’ सार्वजनिक

निकै मर्मस्पर्शी गीत ‘एर्पोट जाने गेट’ सार्वजनिक

| काठमाडौँ, १२ माघ : बाध्यताले देश छोडेर बिदेशी भुमी जाने नेपालीहरुको पिडा बोकेको नयाँ गीत ‘एर्पोट जाने गेट’ सार्वजनिक भएको छ । निकै मर्मस्पर्शी गीतमा भिडियो समेत उतिकै उत्कृस्ट बनेको...

चर्चित गायक दिप श्रेष्ठको आवाजमा ‘बरु दुःख देउ’ सार्वजनिक

चर्चित गायक दिप श्रेष्ठको आवाजमा ‘बरु दुःख देउ’ सार्वजनिक

| काठमान्डौँ, १२ माघ : आधुनिक सुगम संगीतमा ख्याति प्राप्त गायक दिप श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बरु दुःख देउ’ बोलको गीत भिडियोसहित बजारमा आएको हो ।...

गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’ सार्वजनिक

गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’ सार्वजनिक

| काठमाडौँ, १२ माघ : गृहमन्त्री रामबहादुर थापाले शुक्रबार आयोजित एक समारोहमा गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’ (अडियो) को विमोचन गर्नुभएको छ । भारतको आसाममा जन्मेका गायिका नेवार...