मनोरञ्जन

गायक कृष्ण काफ्ले जनसेवा श्री बाट विभूषित, अन्य कलाकार र साहित्यकारलाई पनि विभूषण र पदक

गायक कृष्ण काफ्ले जनसेवा श्री बाट विभूषित, अन्य कलाकार र साहित्यकारलाई पनि विभूषण र पदक

| काठमाडौं, ५ असोज : सरकारले गायक कृष्ण प्रसाद काफ्लेलाई संविधान दिवसको अवसरमा जनसेवा श्री (पंचम) बाट विभूषित गरेको छ । सरकारले सार्वजनिक गरेको सूचीमा गायक काफ्ले जनसेवा श्री (पंचम) योग्य...

मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता : टिकटकबाट कलाकार किन छान्दैछिन् प्रियंका ?

मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता : टिकटकबाट कलाकार किन छान्दैछिन् प्रियंका ?

| काठमाडौं, ४ असोज : पछिल्लो समय सबैभन्दा लोकप्रिय बन्दै गएको सामाजिक संजाल टिकटकले नेपालमा निक्कै बजार तताएको छ । त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता...

बलिवुड अभिनेत्री पायलद्वारा कश्यपमाथि यौन उत्पीडनको आरोप, लाइब्रेरीमा लगेर देखाएका थिए आपत्तिजनक भिडियो

बलिवुड अभिनेत्री पायलद्वारा कश्यपमाथि यौन उत्पीडनको आरोप, लाइब्रेरीमा लगेर देखाएका थिए आपत्तिजनक भिडियो

| एजेन्सी, ४ असोज : पछिल्लो समय बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिवुडमा आरोप-प्रत्यारोप बढिरहेको छ । यसैबीच बलिवुड अभिनेत्री पायल घोषले फिल्म निर्देशक तथा निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको...

अमेरिकामा टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

अमेरिकामा टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

| एजेन्सी, ३ असोज : अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा टिकटक र विच्याट...

अब सामाजिक सञ्जालबाट कमाएको पैसा बैंकमार्फत नेपाल ल्याउन पाइने

अब सामाजिक सञ्जालबाट कमाएको पैसा बैंकमार्फत नेपाल ल्याउन पाइने

| काठमाडौं, २ असोज : युट्युबजस्ता सामाजिक सञ्जालमार्फत विदेशबाट नेपाल आउने रकम बैंक तथा वित्तीय संस्थाबाटै ल्याउन सकिने भएको छ । सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेहरुले बैंक तथा वित्तीय संस्थाको...

हास्य कलाकार पराजुली ‘भोक लाग्यो’ कोरोना मुक्त

हास्य कलाकार पराजुली ‘भोक लाग्यो’ कोरोना मुक्त

| काठमाडौं, २ असोज : हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ कोरोनामुक्त भएका छन् । दुई साताअघि संक्रमण पुष्टि भएका उनी अहिले कोरोना मुक्त भएका हुन् । कोरोना संक्रमित हुँदा पनि...

ढोरपाटन बाढीमा आफन्त गुमाएका दुई दिदीबहिनीलाई गायिका शित्तल शर्माले पढाइ दिने

ढोरपाटन बाढीमा आफन्त गुमाएका दुई दिदीबहिनीलाई गायिका शित्तल शर्माले पढाइ दिने

| काठमाडौं, असोज १: कलाकार शितल शर्माले ढोरपाटन बाढीमा आफन्त गुमाएका २ बालिकालाई पढाउने जिम्मा लिएकी छिन् । कलाकारीतासँग समाजसेवा गर्दै आएकी शर्माले गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नम्बर...

सुहागरातमा पान खाएपछि बिछोड

सुहागरातमा पान खाएपछि बिछोड

| एजेन्सी - विवाह जस्तो पवित्र बन्धनमा बाधिएपछि केटा र केटी दुवैले एक अर्काको इच्छा र भावनामा ध्यान राख्नु जरुरी हुन्छ । जहाँ केटीले आफ्नो जन्मघर छाडेर नयाँ घर परिवारमा जिन्दगी...

सफलता र विवादले भरिएको कंगना रनौटको यात्रा

सफलता र विवादले भरिएको कंगना रनौटको यात्रा

| कंगना रनौट हिन्दी चलचित्र क्षेत्रको एउटा यस्तो नाम हो, जो हरेक समयमा चर्चामा रहिरहन्छ। यो नाम कहिले आफूले गरेको अभिनय त कहिले कोहीसँग भएको लडाईँझगडालाई लिएर धेरैजसो विवादमा रहिरहन्छ। हिमाञ्चल...

गायक निशान भट्टराईले आफैंले गाएको गित प्रमोट गरेनन्, दर्शकको भने अपार माया (भिडियो सहित)

गायक निशान भट्टराईले आफैंले गाएको गित प्रमोट गरेनन्, दर्शकको भने अपार माया (भिडियो सहित)

| काठमाण्डौ - गायक निशान भट्टराईले र गायिका सोनिका लामाको स्वरमा सजिएको 'आटो-पिठो' गितलाई गायक भट्टराई आफैंले प्रमोट गर्न आनाकानी गरेपनि दर्शकको भने अपार माया पाएको छ । ३१ अगस्टमा युट्युव...