चलचित्र

‘अभेद्य’ बनाउदै निर्माता भट्ट र निर्देशक सापकोटा

‘अभेद्य’ बनाउदै निर्माता भट्ट र निर्देशक सापकोटा

| काठमाडौं : निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ फिल्म निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाङकन थालिने उनीहरुको फिल्मको...

काठमाडौँमा ‘महाजात्रा’

काठमाडौँमा ‘महाजात्रा’

| काठमाडौँ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे । अर्थात् निर्देशककै...

अभिनेता मानन्धरलाई मातृशोक

अभिनेता मानन्धरलाई मातृशोक

| काठमाडौं, कात्तिक २४ : फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा एक साताअघि बेलायतमा...

अभिनेता अनमोल केसी हिरासतमुक्त

अभिनेता अनमोल केसी हिरासतमुक्त

| काठमाडौं, १४ असोज : अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति

| काठमाडौं, १४ असोज : अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडाैं अदालतले अनुमति दिएको छ । अदालतले हिजोबाट लागू हुने गरी तीन दिन म्याद थपेको हो ।...

अभिनेता अनमोल केसी अस्पताल भर्ना

अभिनेता अनमोल केसी अस्पताल भर्ना

| काठमाडौं, १३ असोज : अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ परेका केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको...

अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ

| काठमाडौं, १२ असोज : प्रहरीले अभिनेता अनमोल केसीलाई आज भक्तपुरको साँगाबाट पक्राउ गरेको छ। आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख,...

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

| काठमाडौं, असार २२ : नेपाली चलचित्रका अभिनेता शारुक ताम्राकारको निधन भएको छ। ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ। उनि केहि...

काठमाडौंमा शुरु भयो पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

काठमाडौंमा शुरु भयो पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

| काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् ।...

महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्न मेयर शाहको निर्देशन

महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्न मेयर शाहको निर्देशन

| काठमाडौं, असार २ : काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको छ । आइतबार महानगर प्रहरीको टोली बिभिन्न हलहरुमा पुगेर सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह...