| बागलुङ नगरपालिकाको रु.पाँच लाखको लागतमा पर्यटकीय गाउँ भकुण्डे स्थित मुलावारी भ्यूटावर जाने पर्यटकहरुका लागि निर्माण गरिएको करिब दुईसय मिटर लामो पक्की पदमार्ग । तस्वीरः खेमराज गौतम, रासस बागलुङ
| म्याग्दीको धवलागिरी गाउँपालिका– २ लुलाङ स्थित पर्यटकको आकर्षण बनेको मनमोहक नर्जा झरना । तस्वीरः कमल खत्री, रासस म्याग्दी
| पोखरा स्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा शनिवार विहानै श्रद्धालु भक्तजनको भिड । तस्वीर : हरि बाँस्तोला, रासस पोखरा तस्वीर : हरि बाँस्तोला, रासस पोखरा
| नवदुर्गा मेला शुरु भएसँगै प्रसिद्ध कालिका भगवती मन्दिर बागलुङमा दर्शन गर्न आएका भक्तजनको भिड । तस्वीरः तारानाथ आचार्य, रासस बागलुङ
| पिएनपिखबर : दिपिका पादुकोणको अपकमिङ्ग फिल्म 'छपाक'को दोस्रो लुक पनि सार्वजनिक भएको छ। उक्त तस्बिर देख्नेहरुले दिपिकाको अनुहार चिन्न नै मुस्किल भएको प्रतिक्रिया दिईरहेका छन् । तस्बिरमा दिपिकाले साधारण पहेलो...
| कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोख्दै । दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि सहकारीको दुई सय लिटर दूध बिग्रिएको छ...
| तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरका १२ दिने सुत्केरी सुशिला भण्डारी सेन्टर मावि तुलसीपुरमा एसइईको परीक्षा दिनका लागि बच्चासहित आउँदै । तस्वीरः नारायणी रजौरे, दाङ,रासस
| मनाङ ङिस्याङ गाउँपालिका ढुकुर पोखरीका स्थानीय संगिता गुरुङले तीन महिना देखि खाने पानीको अभाव भएपछि हिउँ पगालालेर पानी बनाउन हिउँ लैजादै । तस्वीर : नवीन लामिछाने मनाङ रासस ...
|
| काठमाडौं : नयाँ वर्षमा नायक आर्यन सिग्देल पिता बन्दैछन् । आइतबार आर्यन पत्नि सपनाले आफ्नो फेसबुक पेजमा नायक आर्यन र आफ्नो तस्वीर सेयर गर्दै यसको जानकारी दिएकी छिन् । ...