| पिएनपिखबर : ६६०० मिटर उचाई रहेको कैलाश पर्वत तिव्वतका मानिसको लागि कुनै रहस्यभन्दा कम छैन। तिब्बतको आलि क्षेत्रको फुलान जिल्ला भारत र नेपालसँग जोडिएको छ। त्यसै फुलान जिल्लामा काङदिस पर्वतमालाको...
| बर्दियाको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०७५ मा आकर्षणका रुपमा राखिएको धरहरा । काशीराम शर्मा, बाँके, रासस
| काठमाडौं जहरसिंहपौवामा प्याराग्लाईडिङको मज्जा लिदैं पर्यटक साथै गणेश हिमालको सुन्दर दृश्य । तस्वीर : आदित्य दाहाल, साँखु (काठमाडौं), रासस
| नयाँ दिल्ली । स्याङ्जा वालिङकि कृतज्ञ अर्याल सिए पढ्दै गरेकी बिद्यार्थी हुन्।उनी अहिले अध्यनको सिलसिलामा भारतको राजधानी दिल्लीमा छन् । उनलाई आफ्नो पढाईको अलावा गीत गाउन र चित्र बनाउन अति...
| कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका स्थानीय किसान प्रताप सिंह रानाले चार विघा जग्गा भाडामा लिएर गरेको जि नौ जातको केरा खेती । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
| म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने मुना गाउँबाट देखिएको धौलागिरि हिमश्रृङखलाको दृश्य तस्वीर : ध्रुवसागर शर्मा,रासस,गलेश्वर (म्याग्दी)
| एजेन्सी : ६६ वर्षका रुसी राष्ट्रपति भ्लादिमीर पुटिन फेरी एकपटक चर्चाको शिखरमा छन्। विहीबार वार्षिक पत्रकार सम्मेलनको क्रममा उनले आफूले दोस्रो बिहे गर्न सक्ने बताएका हुन्। अन्तर्राष्ट्रिय मुद्दा र अर्थव्यवस्था...
| कञ्चनपुरको लालझाडी गाँउपालिका–३ देखतभुलीका स्थानीयबासीले पालेको मयुर आहाराको खोजी गर्दै तस्वीर । तस्वीर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
| इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अवस्थित पसलमा बिक्रीको लागि राखिइएको चौंरी गाईको छुर्पी । तस्वीरः गोविन्द लामिछाने, इलाम रासस
| चिसो हावापानी पाइने, आफ्नै पहिचान बोकेको प्राकृतिक स्रोतले भरिपूर्ण तथा पर्यटकीय गन्तव्य सिन्धुपाल्चोकको हेलम्बु सेरमार्थान । तस्वीरः देवराज सुवेदी, मेलम्ची (सिन्धुपाल्चोक), रासस