फोटो फिचर

मुस्ताङको मार्फा गाउँ

मुस्ताङको मार्फा गाउँ

| मुस्ताङको पर्यटक लोभ्याउने हिमालपारिको मार्फा गाउँ । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ) गण्डकी प्रदेश ,रासस

बाहिर घाममा परीक्षा दिँदै विद्यार्थी (फोटोफिचर)

बाहिर घाममा परीक्षा दिँदै विद्यार्थी (फोटोफिचर)

| म्याग्दीको बेनी नगरपालिका ४ सिंगातातोपानीमा अवस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु बाहिर घाममा बसेर परीक्षा दिँदै । तस्वीर : धु्रबसागर शर्मा,गलेश्वर,म्याग्दी,रासस

गृहमन्त्री थापाद्वारा भक्तपुरमा एक महीने अभियान शुभारम्भ [फोटो फिचर]

गृहमन्त्री थापाद्वारा भक्तपुरमा एक महीने अभियान शुभारम्भ [फोटो फिचर]

| भक्तपुर, ६ मङ्सिर : आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर...

यी महिलाको पाठेघरबाट निकालियो १० शिशु बराबरको ट्युमर (फोटो फिचर)

यी महिलाको पाठेघरबाट निकालियो १० शिशु बराबरको ट्युमर (फोटो फिचर)

| एजेन्सी : चिकित्सकहरुले एक महिलाको शरीरबाट १० शिशु बराबरको ट्युमर शल्यक्रियामार्फत् निकाल्न सफल भएका छन् । मेडिकल भाषामा यसलाई स–साना मलकोष अर्थात् मलकिराबाट उत्पन्न ट्युमर भनिन्छ । डेलीमेल अनलाइनमा प्रकाशित...

गाँउमा युवा जनशक्ति नभएपछि खेत जोत्दै मीना सिर्पाली (फोटोफिचर)

गाँउमा युवा जनशक्ति नभएपछि खेत जोत्दै मीना सिर्पाली (फोटोफिचर)

| रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ की १३ वर्षिया बालिका मीना सिर्पाली खेत जोत्दै । यहाँका प्रायजसो युवा धन कमाउन विदेश गएका कारण गाउँमा भएका महिला आफैँले खेतबारीको काम गर्नुपरेको छ ।...

एक बर्षअघि दोस्रो किस्ता रकम लिई अलपत्र अवस्था राखिएको निर्माणाधीन घर

एक बर्षअघि दोस्रो किस्ता रकम लिई अलपत्र अवस्था राखिएको निर्माणाधीन घर

| काभ्रेपलाञ्चोकको दूर्गम मानिने डाँडाँपारीस्थित महाभारत गाउँपालिकाका–१ गोकुलेधापमा भुकम्पपीडित अनुदानअन्तर्गत डिपीसी गरेर एक बर्षअघि दोस्रो किस्ता रकम लिई अलपत्र अवस्था राखिएको निर्माणाधीन घर । तस्वीर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस

बुढेसकालमा नागरिकता लिन आउनुभएकी ७१ बर्षिया कविमाया पहरी (फोटोफिचर)

बुढेसकालमा नागरिकता लिन आउनुभएकी ७१ बर्षिया कविमाया पहरी (फोटोफिचर)

| काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका–१ गोकुलेमा जिल्ला प्रशासन कार्यालय र महाभारत गाउँपालिकाद्वारा आयोजित दुईदिने एकीकृत घुम्ती शिविरमा श्रीमानसँग नागरिकता लिन आउनुभएकी ७१ बर्षिया कविमाया पहरी । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुलेमा जिल्ला प्रशासन...

नवविवाहित जोडी मुम्बई फर्किए (फोटोफिचर)

नवविवाहित जोडी मुम्बई फर्किए (फोटोफिचर)

| एजेन्सी : हालै बलिउडको सबैभन्दा चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिबाह बिहीबार इटालीमा सम्पन्न भएको छ । अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आइतबार स्वदेश आइपुगेका छन्...

मधेशी समुदायमा पनि छठ पर्वको रौनक [फोटो फिचर]

मधेशी समुदायमा पनि छठ पर्वको रौनक [फोटो फिचर]

| बुटवल, २७ कात्तिक  :  मैथिली समुदायमा लोकप्रिय भएको छठ पर्वको यहाँका मधेशी समुदायमा पनि रौनक देखिएको छ । उनीहरुले ‘छठ पर्व’ मनाउन रुपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ स्थित घमाहा खोलामा माटोको वेदी...

तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो[फोटो फिचर]

तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो[फोटो फिचर]

| बेझाड, पाल्पा, २५ कात्तिक  :  कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा...