फोटो फिचर

जुत्ता सिलाएर जिविका चलाउँदै (फोटोफिचर)

जुत्ता सिलाएर जिविका चलाउँदै (फोटोफिचर)

| पर्वत जिल्लाको कुश्माबजारमा थोत्रा र पुराना जुत्ता सिलाएर जिविका चलाउँदै स्थानीय बृद्ध शिबबहादुर बस्याल । उहाँले बाबुबाजेदेखि गर्दै आएको पुख्र्यौली पेशालाई निरन्तरता दिईरहनुभएको छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत,...

दसैँ मनाउन जुट्दै राउटे

दसैँ मनाउन जुट्दै राउटे

| तीन दिनअघि सुर्खेतको लेकवेशी नगरपालिका ९ ज्यामिरे जंगलमा सरेका राउटे दसैंका लागि खसी, चामललगायत सरसामानको जोहो गर्दै । तस्वीर : प्रकाश अधिकारी, सुर्खेत, रासस

मुस्ताङका च्याङ्ग्रा भक्तपुरमा [फोटो फिचर]

मुस्ताङका च्याङ्ग्रा भक्तपुरमा [फोटो फिचर]

| भक्तपुरको सल्लाघारीमा दशैँका लागि बिक्रीमा राखिएका मुस्ताङदेखि ल्याइएका च्याङ्ग्रा । च्याङ्ग्रा प्रतिकिलो रु ७५० मा बिक्री हुने गरेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

मल्लाज कोत भगवती मन्दिर…

मल्लाज कोत भगवती मन्दिर…

| समुदायले करिब डेढ करोड रुपैया जुटाएर पुननिर्माण गरेको जलजला गाउँपालिका ३ स्थित ऐतिहाँसिक मल्लाज कोत भगवती मन्दिर । तस्बिर : कमल खत्री, बेनी, रासस

बिक्रिका लागि राखिएका ठेकी

बिक्रिका लागि राखिएका ठेकी

| बागलुङको बलेवाका चुदार समुदायले गाउँमै उत्पादन गरेर बिक्रिका लागि राखीएका गिठेदारका ठेकीहरु । तस्बिर : तारानाथ आचार्य, बलेवा, रासस

विवाह अघि यस्तो जबर्जस्त लुकमा नजर आइन दिपिका, तस्बिर बन्यो भाइरल [फोटो फिचर]

विवाह अघि यस्तो जबर्जस्त लुकमा नजर आइन दिपिका, तस्बिर बन्यो भाइरल [फोटो फिचर]

| पिएनपिखबर, भक्तपुर  :  दिपिका पादुकोणको चाँडै नै आफ्नो प्रेमी रणवीर सिहंसँग विवाह हुने खबर छ। उनीहरु यसै वर्ष विवाह बन्धनमा  बाधिदैछन् । उनीहरुले विवाहका लागि तिथिसमेत हेरिसकेका छन् भन्ने खबर निक्कै...

दशैं विशेष कार्यक्रममा स्टार आर्टको प्रतिभा सम्मान कार्यक्रम [फोटो फिचर]

दशैं विशेष कार्यक्रममा स्टार आर्टको प्रतिभा सम्मान कार्यक्रम [फोटो फिचर]

| काठमाडौं । नेपालीहरुको महान पर्व बिजया दशमी नजिकिदै गर्दा स्टार आर्टले एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नै प्रशिक्षण केन्द्र रहेको ललितपुरको बाल कुमारीमा आयोजित उक्त कार्यक्रममा...

दसैँ मान्नका लग्दै रुकुमका भैँसी (फोटोफिचर)

दसैँ मान्नका लग्दै रुकुमका भैँसी (फोटोफिचर)

| दसैँ मान्नका लागी रुकुम पश्चिम वाफीकोटबाट रुकुम पूर्वतर्फ बिक्री गर्न लग्दै भैँसी । तस्वीर : सर्जना कार्की, रुकुम पूर्व, रासस

जीर्ण झोलुङ्गे पुलबाट जोखिम यात्रा गर्दै बटुवा (फोटोफिचर)

जीर्ण झोलुङ्गे पुलबाट जोखिम यात्रा गर्दै बटुवा (फोटोफिचर)

| उत्तरी धादिङको लापास्थित भुम्लाखोलाको झोलुङ्गे पुल तर्दै बटुवा । भूकम्पपछि मर्मत गरिएको भए पनि पहिरो लडेर झोलुङ्गे पुल क्षति पुगेपछि रकम अभावमा मर्मत हुन नसक्दा गाउँबासी यो पुलबाट दैनिक आवत...

कर्णाली राजमार्गमा पुल नबन्दा आवतजावतमा कठिनाइ (फोटोफिचर)

कर्णाली राजमार्गमा पुल नबन्दा आवतजावतमा कठिनाइ (फोटोफिचर)

| कर्णाली राजमार्गको विभिन्न खोलामा पुल नबन्दा सवारी साधन र यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस