फोटो फिचर

टुँडिखेलमा फूलपाती बढाइँ[फोटो फिचर]

टुँडिखेलमा फूलपाती बढाइँ[फोटो फिचर]

| काठमाडौँ, ३० असोज : बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ । फूलपाती बढाइँको केहि तस्बिरहरु हेर्नुहोस राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ...

दरबार संग्रहालयमा श्रीपेच प्रदर्शनी

दरबार संग्रहालयमा श्रीपेच प्रदर्शनी

| प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच, राजदण्डलगायत महत्वपूर्ण सामग्रीको प्रदर्शनी उद्घाटनपछि अवलोकन गर्दै । साथमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत । तस्वीर : रत्न श्रेष्ठ, रासस

धरहरामा दशैँको शुभकामना

धरहरामा दशैँको शुभकामना

| काठमाडौँको सुनधारामा नमुना धरहराको साथमा दशैँको अवसरमा शुभकामना प्रदान गर्न बनाइएको लिङ्गे पीङ । तस्वीर : नवीन पौडेल, रासस

घाँस उम्रिएको सिक्टा सिँचाइ आयोजनाको नहर (फोटोफिचर)

घाँस उम्रिएको सिक्टा सिँचाइ आयोजनाको नहर (फोटोफिचर)

| बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण सम्पन्न भएपनि पानी नछोडिएका कारण घाँस उम्रिएको सिक्टा सिँचाइ आयोजनाको नहर । तस्वीर : राजाराम कार्की, रासस राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गत बाँकेको...

जुत्ता सिलाएर जिविका चलाउँदै (फोटोफिचर)

जुत्ता सिलाएर जिविका चलाउँदै (फोटोफिचर)

| पर्वत जिल्लाको कुश्माबजारमा थोत्रा र पुराना जुत्ता सिलाएर जिविका चलाउँदै स्थानीय बृद्ध शिबबहादुर बस्याल । उहाँले बाबुबाजेदेखि गर्दै आएको पुख्र्यौली पेशालाई निरन्तरता दिईरहनुभएको छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत,...

दसैँ मनाउन जुट्दै राउटे

दसैँ मनाउन जुट्दै राउटे

| तीन दिनअघि सुर्खेतको लेकवेशी नगरपालिका ९ ज्यामिरे जंगलमा सरेका राउटे दसैंका लागि खसी, चामललगायत सरसामानको जोहो गर्दै । तस्वीर : प्रकाश अधिकारी, सुर्खेत, रासस

मुस्ताङका च्याङ्ग्रा भक्तपुरमा [फोटो फिचर]

मुस्ताङका च्याङ्ग्रा भक्तपुरमा [फोटो फिचर]

| भक्तपुरको सल्लाघारीमा दशैँका लागि बिक्रीमा राखिएका मुस्ताङदेखि ल्याइएका च्याङ्ग्रा । च्याङ्ग्रा प्रतिकिलो रु ७५० मा बिक्री हुने गरेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

मल्लाज कोत भगवती मन्दिर…

मल्लाज कोत भगवती मन्दिर…

| समुदायले करिब डेढ करोड रुपैया जुटाएर पुननिर्माण गरेको जलजला गाउँपालिका ३ स्थित ऐतिहाँसिक मल्लाज कोत भगवती मन्दिर । तस्बिर : कमल खत्री, बेनी, रासस

बिक्रिका लागि राखिएका ठेकी

बिक्रिका लागि राखिएका ठेकी

| बागलुङको बलेवाका चुदार समुदायले गाउँमै उत्पादन गरेर बिक्रिका लागि राखीएका गिठेदारका ठेकीहरु । तस्बिर : तारानाथ आचार्य, बलेवा, रासस

विवाह अघि यस्तो जबर्जस्त लुकमा नजर आइन दिपिका, तस्बिर बन्यो भाइरल [फोटो फिचर]

विवाह अघि यस्तो जबर्जस्त लुकमा नजर आइन दिपिका, तस्बिर बन्यो भाइरल [फोटो फिचर]

| पिएनपिखबर, भक्तपुर  :  दिपिका पादुकोणको चाँडै नै आफ्नो प्रेमी रणवीर सिहंसँग विवाह हुने खबर छ। उनीहरु यसै वर्ष विवाह बन्धनमा  बाधिदैछन् । उनीहरुले विवाहका लागि तिथिसमेत हेरिसकेका छन् भन्ने खबर निक्कै...