राजनीति

तनहुँ–१ बाटै चुनाव लड्छु : वरिष्ठ नेता पौडेल

तनहुँ–१ बाटै चुनाव लड्छु : वरिष्ठ नेता पौडेल

| दमौली, ३ भदौ :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य...

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

| काठमाडौँ, २ भदौ : प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले फेरि पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्‌मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल...

फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने

फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने

| काठमाडौँ, २ भदौ : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो...

नागरिकता विधेयक खारेजकाे माग गर्दै नेमिकपाकाे विरोध प्रदर्शन

नागरिकता विधेयक खारेजकाे माग गर्दै नेमिकपाकाे विरोध प्रदर्शन

| काठमाडौँ, २ भदौ : नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीलेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन अघि बढाउन लागेको...

मुलुकमा पर्याप्त उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने स्थिति चिन्ताजनक : प्रधानमन्त्री देउवा

मुलुकमा पर्याप्त उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने स्थिति चिन्ताजनक : प्रधानमन्त्री देउवा

| काठमाडौँ, २ भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको...

अस्तित्व रक्षाका लागि गठबन्धन : मन्त्री चौधरी

अस्तित्व रक्षाका लागि गठबन्धन : मन्त्री चौधरी

| रामपुर (पाल्पा), १ भदौ : पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताउनुभएको छ । उहाँले संविधान र संसदीय व्यवस्था रक्षाका...

न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा उच्च नैतिकता आवश्यक छ : प्रधानमन्त्री देउवा

न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा उच्च नैतिकता आवश्यक छ : प्रधानमन्त्री देउवा

| काठमाडौँ, १ भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा ऐन, नियम, कानुन र अदालतको सङ्ख्या पर्याप्त भएर मात्र जनताले शीघ्र न्याय पाउने भन्ने कुराको ग्यारेन्टी गर्न नसकिने बताउनुभएको छ । उहाँले...

महाअभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि तयार

महाअभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि तयार

| काठमाडौँ, १ भदौ : महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरुले सो सम्बन्धी प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको छ । सिंहदरबारमा आज समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा...

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : सञ्चारमन्त्री कार्की

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : सञ्चारमन्त्री कार्की

| काठमाडौं, भदौ १ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताउनुभएको छ ।...

पाँच वर्षमा ४८ कानुन निर्माण

पाँच वर्षमा ४८ कानुन निर्माण

| वीरेन्द्रनगर, १ भदौ : कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा...