राजनीति

माओवादी नेता गिरिराजमणि पोखरेलले गरे मतदान

माओवादी नेता गिरिराजमणि पोखरेलले गरे मतदान

| महोत्तरी, ३० वैशाख : माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मतदान गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले बर्दिबासस्थित रजाबास केन्द्रमा मतदान गरेका हुन् ।  

प्रकाशमान र सिर्जना सिंहले गरे मतदान

प्रकाशमान र सिर्जना सिंहले गरे मतदान

| काठमाडाैं, ३० वैशाख : कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेका छन् । उनीहरुले महानगर-१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी...

अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान

अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान

| पाेखरा, ३० वैशाख : पोखरा महानगरपालिका मेयरका लागि अटेरी समूहका स्वतन्त्र उम्मेदवार गनेश पौडेलेले मतदान गरेका छन् । लौरो चुनाव चिन्ह लिएर उम्मेदवार भएपछि साहित्यकारसमेत रहेका पौडेलको सर्वत्र चर्चा हुँदै...

लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

| लमजुङ, ३० वैशाख : लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् । वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय...

लुम्बिनीका शीर्ष नेताहरुले गरे मतदान

लुम्बिनीका शीर्ष नेताहरुले गरे मतदान

| बुटवल, ३० वैशाख : लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुक्रबार आ–आफ्नो गृहजिल्लाबाट मतदान गरेका छन् । विगत केही दिनदेखि गृहजिल्लामा खटिएका नेताहरुले आफ्नो मतदाता रहेको मतदानस्थलमा...

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

| भक्तपुर, ३० वैशाख : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गर्नुभएको छ । उहाँले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो ।...

निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

| लमजुङ, ३० वैशाख निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

प्रचण्डपुत्री रेणु र गंगाले गरे मतदान

प्रचण्डपुत्री रेणु र गंगाले गरे मतदान

| चितवन, ३० वैशाख : भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् । उनीहरुका...

ओत लागेर भोट

ओत लागेर भोट

| मुगु, ३० वैशाख : हिमाली जिल्ला मुगुमा वर्षा भएकाे छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेकाे छ । ओतका लागि पाल टाँगिएकाे छ । चार वटा स्थानीय तह...

काठमाडौं मेयर उम्मेदवार स्थापितले गरे मतदान

काठमाडौं मेयर उम्मेदवार स्थापितले गरे मतदान

| काठमाडौं, ३० वैशाख : काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन्...