राजनीति

डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग

डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग

| काठमाडौँ, ३० वैशाख : मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा भट्टराईले...

गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो, एक जना घाइते

गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो, एक जना घाइते

| गोरखा, ३० वैशाख : स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् । मतदानका क्रममा...

देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध

देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध

| काठमाडौं, ३० वैशाख : देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो...

मतदानको निर्धारित समय सकियो

मतदानको निर्धारित समय सकियो

| काठमाडौं, ३० वैशाख : स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५...

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

| काठमाडौं, ३० वैशाख काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका-२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी...

चाँगुनारायणमा राप्रपाबाट मेयरका उम्मेदवार शाहले गरे मतदान

चाँगुनारायणमा राप्रपाबाट मेयरका उम्मेदवार शाहले गरे मतदान

| भक्तपुर, ३० वैशाख : चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रविन्द्रप्रताप शाहले मतदान गरेका छन। राप्रपाबाट मेयरका उम्मेदवार शाहले चाँगुनारायण नगरपालिका-६ स्थित वडा कार्यालयबाट मतदान गरेका हुन्।

काठमाडाैं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

काठमाडाैं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

| काठमाडौं, ३० वैशाख विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् । काठमाडौं महानगरपालिकामा विवेकशील...

दोलखामा बुथ कब्जा गर्ने प्रयास, दुई पक्षबीच झडप भएपछि हवाई फायर

दोलखामा बुथ कब्जा गर्ने प्रयास, दुई पक्षबीच झडप भएपछि हवाई फायर

| दोलखा, ३० वैशाख : दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको छ । दुई पक्षबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा...

माधव नेपालले गरे मतदान

माधव नेपालले गरे मतदान

| रौतहट, ३० वैशाख : नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले गौर...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

| पर्वत, ३० वैशाख : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । गृह जिल्ला पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि 'क' केन्द्रबाट मतदान गरेका हुन् । उनले पशुपति केन्द्रबाट बिहान...