धर्म/दर्शन

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

| काठमाडौं, २० भदौं : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा...

भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाचको रौनक

भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाचको रौनक

| काठमाडौं, १७ भदौं : भक्तपुरको थिमिमा मल्लकालीन थिमिमा भैरव नाच (भैलः प्याखँ) देखाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ...

आज गाईजात्रा पर्व मनाइँदै

आज गाईजात्रा पर्व मनाइँदै

| काठमाडौं, १४ भदौं : परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी...

भक्तपुरका भ्यागुतालाई भोज !

भक्तपुरका भ्यागुतालाई भोज !

| भक्तपुर, १४ भदाैं : भ्यागुताहरुलाई पनि भोज खुवाइयो भन्दा धेरैलाई अच्चम लाग्ला तर भक्तपुरमा बुधबार परम्परा अनुसार भ्यागुतालाई भोज खुवाइएको छ । भक्तपुरका किसान आ-आफना खेतहरुमा पुगेर भ्यागुतालाई भोज खुवाएका...

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

| काठमाडौं, १४ भदौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि...

आज नाग पञ्चमी

आज नाग पञ्चमी

| काठमाडौं, ४ भदौं : आज नाग पञ्चमी। घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ। यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल,...

आज ओल्के पर्व मनाइँदै

आज ओल्के पर्व मनाइँदै

| काठमाडौं, १ भदौ : सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आज सुदूरपश्चिम प्रदेशमा यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ...

मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले भक्तपुरमा विशेष पूजा कार्यक्रमको आयोजना गर्दै, १०८ फिट अग्लो शिवको मूर्ति स्थापना गर्ने

मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले भक्तपुरमा विशेष पूजा कार्यक्रमको आयोजना गर्दै, १०८ फिट अग्लो शिवको मूर्ति स्थापना गर्ने

| काठमाडौं, ३१ साउन : मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले नागपञ्चमीका दिन विशेष पूजा कार्यक्रम आयोजना गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भदौ...

आज अधिकमास सकिँदै

आज अधिकमास सकिँदै

| काठमाडौं, ३१ साउन : यही साउन २ गते शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ। सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ। यो महिना साउन २ गते र बुधबार...

साउनको दोस्रो सोमबार : डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

साउनको दोस्रो सोमबार : डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

| काठमाडौं, साउन ८ :  साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुईचो लागेको छ । साउने सोमबारका दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो...