धर्म/दर्शन

बडादशैँको छैटौँ दिन, आज कात्यायनी देवीको पूजा आराधना

बडादशैँको छैटौँ दिन, आज कात्यायनी देवीको पूजा आराधना

| काठमाडौं, असोज १५ : नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो। पुराणअनुसार...

बडादशैँको  आज  पाँचौँ दिन : आज स्कन्दमाताको पूजा आराधना

बडादशैँको आज पाँचौँ दिन : आज स्कन्दमाताको पूजा आराधना

| काठमाडौं, असोज १४ : नवरात्रको आज पाँचौँ दिन शुक्रबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। गोरो...

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

| काठमाडौं, १३ असोज: नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा...

आज बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

आज बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

| काठमाडौँ, १२ असोज : आज बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा...

मूर्ति बनाउन भ्याइनभ्याइ

मूर्ति बनाउन भ्याइनभ्याइ

| टङ्कीसिनवारी, ११ असोज : कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि ठप्प रहेको मूर्ति निर्माणले हाल गति लिएको छ । दसँैं मुखैमा आइसकेकाले मागअनुसारको मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याइ छ । विराटनगरका एक...

आज दशैंको दोस्रो दिन: भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

आज दशैंको दोस्रो दिन: भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

| काठमाडौं, असोज ११ : नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज मंगलबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना...

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

| भक्तपुर, १० असोज : घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका...

हनुमानढोकाको दसैँ घरमा विशेष पूजा गरिँदै

हनुमानढोकाको दसैँ घरमा विशेष पूजा गरिँदै

| काठमाडौं, असोज १० : बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ ।...

बडा दशैँ शुरू, आज घटस्थापना

बडा दशैँ शुरू, आज घटस्थापना

| काठमाडौं, असोज १० : बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित...

आज औँसी श्राद्ध र पितृ विसर्जन, भोलिदेखि नौरथा सुरु

आज औँसी श्राद्ध र पितृ विसर्जन, भोलिदेखि नौरथा सुरु

| काठमाडौं, असोज ९ : हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ...