धर्म/दर्शन

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

| काठमाडौं, १३ पुस : प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै...

पशुपतिनाथमा धनुर्मास पूजा गरिँदै

पशुपतिनाथमा धनुर्मास पूजा गरिँदै

| काठमाडौं, पुस १२ : सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज रातभर धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुसमा...

पाथीभरामा हेलिकप्टरमार्फत आउने तीर्थयात्रीको सङ्ख्या बढ्दो

पाथीभरामा हेलिकप्टरमार्फत आउने तीर्थयात्रीको सङ्ख्या बढ्दो

| फुङ्लिङ, १० पुस: माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान–बिहान फन्को लगाउँदै आएको पनि आज करिब तीन महिना भएको छ । तीर्थयात्री बोकेर धरान, इलाम...

मध्यपुरथिमिमा आज साँझदेखि नवदुर्गा नाच सुरु

मध्यपुरथिमिमा आज साँझदेखि नवदुर्गा नाच सुरु

| भक्तपुर, ४ पुस : मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच...

आज उधाैली पर्व मनाइँदै

आज उधाैली पर्व मनाइँदै

| काठमाडौं, ४ पुस : आज मंसिर शीर्ष शुक्ल पूर्णिमा । किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको...

आज नेवार समुदायले यःमरी पर्व मनाउँदै, ज्यापू दिवस पनि आज

आज नेवार समुदायले यःमरी पर्व मनाउँदै, ज्यापू दिवस पनि आज

| काठमाडौँ, पुस ४ : आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछन् । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आजको पूर्णिमालाई धान्य...

काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्रा मनाइँदै

काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्रा मनाइँदै

| काठमाडौँ, मङ्सिर २७ : काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्रा मनाइँदैछ । विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै...

देशभरका ५० समूहको भजन प्रदर्शन

देशभरका ५० समूहको भजन प्रदर्शन

| गलकोट, २३ मङ्सिर :  युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रवद्र्धनका लागि बागलुङमा आयोजना गरिएको ‘शालग्राम भजन महोत्सव’मा ५० समूहलाई सहभागी गराइने भएको छ...

सीतारामको पूजा आराधना गरी मनाइयो विवाह पञ्चमी

सीतारामको पूजा आराधना गरी मनाइयो विवाह पञ्चमी

| काठमाडौँ, मङ्सिर २२ :  प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइएको छ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल...

आज विवाह पञ्चमी

आज विवाह पञ्चमी

| काठमाडौँ, मङ्सिर २२ : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजाआराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदै छ। त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष...