समाज

पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास

पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास

| भैंसे गौंडा (स्याङजा), १ पुस : जनशक्तिका अभावमा सञ्चालित घरबास (होमस्टे) कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम...

टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन ‘पिक एण्ड ड्रप’ मात्रै

टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन ‘पिक एण्ड ड्रप’ मात्रै

| काठमाडौँ, १ पुस : काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको...

बैतडीमा सौर्य बत्ती जडान

बैतडीमा सौर्य बत्ती जडान

| बैतडी, १ पुस : बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले...

बूढीगङ्गा नदी नियन्त्रण

बूढीगङ्गा नदी नियन्त्रण

| इटहरी, १ पुस : इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त डिभिजन...

इलाममा पुस २० मा लगानी सम्मेलन हुने

इलाममा पुस २० मा लगानी सम्मेलन हुने

| मङ्गलवारे, १ पुस : इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २०...

जेसिज भवन निर्माण

जेसिज भवन निर्माण

| भद्रपुर, १ पुस : भद्रपुर जेसिजले रु २२ लाखमा निर्माण गरेको स्व विनेश स्मृति जेसिज भवनको शनिबार उद्घाटन भएको छ । भद्रपुर–८ मा रहेको सो भवन निर्माणका लागि निर्वाचन क्षेत्र...

नातिद्वारा बाजे र बज्यैको हत्या

नातिद्वारा बाजे र बज्यैको हत्या

| बैतडी, २९ मङ्सिर : बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी...

चाउमिन खाँदा दुई बालकको मृत्यु

चाउमिन खाँदा दुई बालकको मृत्यु

| कञ्चनपुर, २९ मङ्सिर : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक...

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

| पर्सा, २९ मङ्सि: ट्याक्टरको ठक्करबाट आज बेलुका एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा पर्सा बहुदरामाइ नगरपालिका –५ का ५५ वर्षीय धवन हजरा दुसाध रहेको छ । नगरपालिकाको डोकैलाबाट शिबर्वातर्फ...

भारतीय नोट नसाटिँदा स्थानीयवासी समस्यामा

भारतीय नोट नसाटिँदा स्थानीयवासी समस्यामा

| डोटी, २९ मङ्सिर: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयवासीलाई समस्या उत्पन्न भएको छ । भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका नोट नचलाउने सरकारको निर्णयपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासी...