समाज

मनाइयो महाकवि लक्ष्मीजयन्ती

मनाइयो महाकवि लक्ष्मीजयन्ती

| काठमाडौँ, २१ कात्तिक: नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उहाँको जन्म भएको थियो ।...

सेन्सरसहितका सडक बत्ती जडान शुरु

सेन्सरसहितका सडक बत्ती जडान शुरु

| कञ्चनपुर, २१ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सेन्सरयुक्त सडक बत्ती जडान शुरु गरिएको छ । बजार क्षेत्रका मुख्य चोकमा अँध्यारो हुँदा स्वचालित रूपमा बल्ने र उज्यालो हुँदा आफैँ...

फ्रान्सेली पर्यटकको शव धुञ्चेमै अलपत्र

फ्रान्सेली पर्यटकको शव धुञ्चेमै अलपत्र

| रसुवा, २१ कात्तिक: फ्रान्सेली नागरिक हेरेभ गुल्टसको शव काठमाडौँ लैजान नसक्दा धुञ्चेमै अलपत्र परेको छ । लाङटाङबाट फर्कने क्रममा ६५ वर्षीय गुल्टसको आज मृत्यु भएको हो । गुल्टसको शव जिल्ला...

दश लाख बढीको पटाका नष्ट

दश लाख बढीको पटाका नष्ट

| काठमाडौँ, २१ कात्तिक : महानगरीय प्रहरी परिसर काठमाडौँले रु १० लाखभन्दा बढी मूल्यको अवैध पटाका नष्ट गरेको छ । टेकुस्थित परिसर हाताभित्र पत्रकार तथा स्थानीय नागरिकको रहोबरमा ती पटाका नष्ट...

करेन्ट लागेर चौधरीको मृत्यु

करेन्ट लागेर चौधरीको मृत्यु

| तुलसीपुर, २१ कात्तिक: दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ...

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

| इटहरी, २१ कात्तिक : सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक...

हराउँदै दीपावलीको मौलिकता

हराउँदै दीपावलीको मौलिकता

| जुम्ला, २१ कात्तिक: धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावलीअर्थात् भाइटीका’ भातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय...

देवकोटाका शालिकमा माल्यार्पण

देवकोटाका शालिकमा माल्यार्पण

| काठमाडौँ, २१ कात्तिक: महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंले आज महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ...

ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना

ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना

| काठमाडौँ, २१ कात्तिक: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन...

आर्थिक समृद्धिको यात्रा सफल पारौ : राष्ट्रपति

आर्थिक समृद्धिको यात्रा सफल पारौ : राष्ट्रपति

| काठमाडौँ, २१ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९ तथा...