समाज

सङ्घीयता कार्यान्वयन शुरुआती चरणमा : मुख्यमन्त्री पोखरेल

सङ्घीयता कार्यान्वयन शुरुआती चरणमा : मुख्यमन्त्री पोखरेल

| बुटवल, १४ असोज : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजनीतिकरुपमा सङ्घीयताका धेरै काम अघि बढे पनि अन्य पाटो शुरुआती चरणमै रहेको बताउनुभएको छ । ‘नेपाल राष्ट्र बैंक, अनुसन्धान...

चाडबाड केन्द्रित सुरक्षायोजना सार्वजनिक

चाडबाड केन्द्रित सुरक्षायोजना सार्वजनिक

| काठमाडौँ, १४ असोज : नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो...

शिक्षक हत्या आरोपमा चार पक्राउ

शिक्षक हत्या आरोपमा चार पक्राउ

| नुवाकोट, १४ असोज: दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे...

दूध, पानी र तेलका विषयमा सचेतना अभियान शुरु हुँदै

दूध, पानी र तेलका विषयमा सचेतना अभियान शुरु हुँदै

| काठमाडौँ, १४ असोज: कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले अत्यावश्यक दैनिक उपभोग्य समानमध्ये पहिलो चरणमा दूध, पानी र तेलका विषयमा उपभोक्तालाई सचेतना जगाउने अभियान सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।...

बेरोजगार युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाइने

बेरोजगार युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाइने

| काठमाडौँ, १४ असोज : सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक...

पाँच रातको प्रदर्शनसँगै महाकाली नाच सम्पन्न

पाँच रातको प्रदर्शनसँगै महाकाली नाच सम्पन्न

| भक्तपुर, १४ असोज: विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यस...

पशुपतिमा ‘लकर’ र सफा टेम्पो सेवा

पशुपतिमा ‘लकर’ र सफा टेम्पो सेवा

| काठमाडौँ, १४ असोज : पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको...

किसान किबी खेतीतर्फ आकर्षित

किसान किबी खेतीतर्फ आकर्षित

| चौतारा, १४ असोज: जिल्लाका किसान आर्थिक दृष्टिकोणले सवल एवं भरपर्दो माध्यम बन्नसक्ने देखेपछि किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगाएपछि ४०–५० वर्षसम्म लगातार फल दिने, पोषिलो र...

बल्ल चन्द्रविनायक पुनःनिर्माण शुरु

बल्ल चन्द्रविनायक पुनःनिर्माण शुरु

| काठमाडौँ, १४ असोज: भूकम्पको साढे तीन वर्षपछि बल्ल पशुपति क्षेत्रस्थित चाबहिल गणेशस्थान पुनःनिर्माण गर्न थालिएको छ । चन्द्रविनायक नामले परिचित उक्त मन्दिरको दिक्षिणतर्फको भाग गत २०७२ वैशाख १२ को भूकम्पले...

पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे  पुल

पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे पुल

| भीमदत्तनगर, १४ असोज : केही साताअघि निरन्तर कटान गरेर जोगबुढा नदी बस्ती छेउमै पुगेपछि कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बने । नेपाल–भारत सीमासँगै जोडिएको यहाँका बासिन्दा जोगबुढा नदीमा आउने...