समाज

विस्थापितले घर बनाउने जग्गामा प्रसारणलाइन

विस्थापितले घर बनाउने जग्गामा प्रसारणलाइन

| बेत्रावती, २० कात्तिक : विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल...

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

| धनुषा, २० कात्तिक : जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली...

संस्कृति संंरक्षणमा सञ्चारकर्मी

संस्कृति संंरक्षणमा सञ्चारकर्मी

| बैतडी, २० कात्तिक : आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय विभिन्न संस्कृति हराउँदै गएका बेला जिल्लाका सञ्चारकर्मी त्यसको संरक्षणमा जुटेका छन् । जिल्लाको रेडियो निङ्गलाशैनी एफएम र सामुदायिक रेडियो सेभेनस्टारका सञ्चारकर्मी...

तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

| काठमाडौँ, २० कात्तिक: प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट...

दाङको चार सडक मर्मत गरिँदै

दाङको चार सडक मर्मत गरिँदै

| लमही, २० कात्तिक : सडक डिभिजन कार्यालयले दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब रु तीन करोड बजेट छुट्याइएको छ । सडक डिभिजन...

संगठनको मर्यादामा आँच पु¥याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

संगठनको मर्यादामा आँच पु¥याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

| ठिनी, मुस्ताङ, २० कात्तिक : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताउनुभएको छ । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक...

न्यायपालिकाको रणनीतिक योजना कार्यान्वयन सन्तोषजक

न्यायपालिकाको रणनीतिक योजना कार्यान्वयन सन्तोषजक

| काठमाडौँ, २० कात्तिक: न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको छ । न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७१–७६) अध्यावधिक मूल्याङ्कन प्रतिवेदन ‘२०७४’ अनुसार रणनीतिक योजना कार्यान्वयनको अवस्था सन्तोषजनक...

काभ्रेको किसानले उत्पादन गरेको फुल पनि काठमाडौंको बजारमा सहजै खपत

काभ्रेको किसानले उत्पादन गरेको फुल पनि काठमाडौंको बजारमा सहजै खपत

| काभ्रे, कात्तिक २०: यम पञ्चक अर्थात हिन्दु नेपाली नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मानिन्छ । तिहार विशेष गरि हिन्दु धर्मावलम्बिहरुले पांच दिन मनाउने गर्छन । यस मा काग, कुकुर, गाई,...

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

| दमौली, २० कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा...

सूर्यविनायकमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ

सूर्यविनायकमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ

| भक्तपुर, १९ कात्तिक: तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । आज गरेको अनुगमनका क्रममा...