समाज

पत्रकार सरोजराज अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी मृत फेला

| काठमाडौँ, २३ कात्तिक : पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्। सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए। अधिकारी हराएको...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

| काठमाडौं, २३ कात्तिक : प्रदेश १ सरकारले भोलि सार्वजनिक विदा दिएको छ। वन, वातावरण तथा भू-संरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ ‘क’ बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र...

नेपाल-हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न

नेपाल-हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न

| काठमाडौं, २३ कात्तिक : नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल-हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ। अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले...

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?

| काठमाडौँ, २३ कात्तिक : वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स...

धानको समर्थन मूल्य तोकियो, कुन धानको मूल्य कति ?

धानको समर्थन मूल्य तोकियो, कुन धानको मूल्य कति ?

| काठमाडौँ, २३ कात्तिक: सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९÷०८० का लागि मोटा धान प्रतिक्विन्टल रु दुई हजार...

२२ दिनमा छ पटक शक्तिशाली भूकम्पको धक्का

२२ दिनमा छ पटक शक्तिशाली भूकम्पको धक्का

| बझाङ, २३ कात्तिक : नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प...

सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु

सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु

| डोटी बझाङ्ग, २३ कात्तिक: डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

| काभ्रेपलाञ्चोक, २३ कात्तिक : काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि...

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

| प्यूठान, २३ कात्तिक : प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना...

पाँच घण्टामा ६ पटक भूकम्पको धक्का, घर भत्किँदा तीनजनाको मृत्यु

पाँच घण्टामा ६ पटक भूकम्पको धक्का, घर भत्किँदा तीनजनाको मृत्यु

| दिपायल, कात्तिक २३ : डोटीमा भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।...