समाज

बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी

बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी

| मनाङ, २५ कात्तिक : हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । तर यस पटक...

किसानले कोदो लगाउनै छाडे

किसानले कोदो लगाउनै छाडे

| डुम्रे, २५ कात्तिक : गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान...

काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक

काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक

| काठमाडौँ, २५ कात्तिक : काठमाण्डौ महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा...

व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन

व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन

| रामपुर (पाल्पा), २५ कात्तिक : तिलिसरा विश्वकर्माले यसअघिका निर्वाचनमा उम्मेदवारप्रति चासो दिएर केही गर्छन् भन्ने आशै आशमा उत्साहित हुँदै मतदान गर्नुभयो । रामपुर नगरपालिका–८ स्थित भुजातकी ७७ वर्षीया तिलिसरा उम्मेदवारका...

पृथ्वीराजमार्ग विस्तार : ४६६ रुख काटिने

पृथ्वीराजमार्ग विस्तार : ४६६ रुख काटिने

| तनहुँ, २५ कात्तिक : पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका...

आजको मौसम :  वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

| काठमाडौँ, २५ कात्तिक : देशका विभिन्न भू–भागमा आज बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

आज फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै

आज फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै

| काठमाडौँ, २५ कात्तिक : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।...

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ जना घाइते

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ जना घाइते

| काठमाडौं, २४ कार्तिक : दार्चुलामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा ४ जना घाइते भएका छन्। गठबन्धनका कार्यकर्ताले नेकपा...

आफूअनुकूल फैसला गराउन अख्तियारले न्यायालयलाई दबाब दिएको नेपाल बारको आरोप

आफूअनुकूल फैसला गराउन अख्तियारले न्यायालयलाई दबाब दिएको नेपाल बारको आरोप

| काठमाडौँ, २४ कात्तिक : नेपाल बार एसोसिएसनले आफूअनुकूल फैसला गराउनका लागि अख्तियारले न्यायालयलाई दबाब दिएको आरोप लगाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बारले विशेष अदालतबाट हुने न्याय निरुपणको...

जेरी र शंकरबीचको वैवाहिक सम्बन्ध टुंगियो, अदालतमा गरे सम्बन्धविच्छेद

जेरी र शंकरबीचको वैवाहिक सम्बन्ध टुंगियो, अदालतमा गरे सम्बन्धविच्छेद

| काठमाडौँ, २४ कात्तिक : नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ। काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले बिहीबार औपचारिक रुपमै वैवाहिक सम्बन्धलाई टुंग्याएका...