समाज

बाढीपहिरो अपडेट : मृत्यु हुने १०१ जना पुगे, ४१ बेपत्ता

बाढीपहिरो अपडेट : मृत्यु हुने १०१ जना पुगे, ४१ बेपत्ता

| काठमाडौं, कार्तिक ४ : पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृ त्यु भएको छ । प्र हरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा...

डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

| डोटी, कात्तिक ४: वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृ त्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घा इ ते भएका १५ वर्षीय...

थप ५ सय ४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

थप ५ सय ४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

| काठमाडौं, कार्तिक ४ : पछिल्लो २४ घण्टामा थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। ८ हजार ५ सय ४९ जनाको परीक्षण गर्दा ५ सय ४५ जनामा संक्रमण...

बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृ त्यु, ३० बेपत्ता

बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृ त्यु, ३० बेपत्ता

| काठमाडौं, कार्तिक ४ : वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृ त्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार...

धान डुब्यो, गहुँ लाउने आश मर्‍यो

धान डुब्यो, गहुँ लाउने आश मर्‍यो

| महोत्तरी, कात्तिक ४ : दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार...

बाढीपहिरोले अलपत्र परेका पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

बाढीपहिरोले अलपत्र परेका पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

| काठमाडौं, कार्तिक ४ : गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक, पर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण...

कोरोना महामारी अझै एक वर्ष रहन्छ : डब्ल्युएचओ

कोरोना महामारी अझै एक वर्ष रहन्छ : डब्ल्युएचओ

| काठमाडौं, कार्तिक ४ : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना महामारी अझै एक वर्ष सजिलै लम्बिने चेतावनी दिएको छ। गरिब देशहरूमा कोरोनाविरुद्धको खोपको असमान वितरणका कारण कोरोना महामारी सन् २०२२ सम्म...

चितवनको ३० प्रतिशत धानबालीमा क्षति

चितवनको ३० प्रतिशत धानबालीमा क्षति

| चितवन, कात्तिक ४ : धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो ।...

सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्ग अवरुद्ध

| वालिङ, कात्तिक ४ : अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो । स्याङ्जाको फेदीखोला गाउँपालिका–२...

काभ्रेमा बोलेरो दुर्घटना, एक जनाको मृ त्यु

काभ्रेमा बोलेरो दुर्घटना, एक जनाको मृ त्यु

| काभ्रे : काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बोलेरो चालक चौरिदेउरालि गाउँपालिका ४ का ४९ वर्षीय कमल श्रेष्ठ रहेका जिल्ला प्र...