खेलकुद

नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित

नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित

| काठमाडौँ, १७ असोज : आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले आज म्यान्मालाई आठ विकेटले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा...

चितवन टाइग्रेस आदिआवादी महिला भलिबल च्याम्पियन

चितवन टाइग्रेस आदिआवादी महिला भलिबल च्याम्पियन

| काठमाडौँ, १७ असोज : सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को...

विश्व टी–२० छनोट : नेपाल म्यानमारसँग भिड्ने

विश्व टी–२० छनोट : नेपाल म्यानमारसँग भिड्ने

| काठमाडौँ, १७ असोज : आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली...

युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

| काठमाडौँ, १६ असोज: बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएइ० ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको क्रिरा...

बङ्गबन्धु गोल्डकप : नेपाल र ताजकिस्तान भिड्दै

बङ्गबन्धु गोल्डकप : नेपाल र ताजकिस्तान भिड्दै

| काठमाडौँ, १६ असोज : डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज...

भलिबलको सेमिफाइनलका खेल आज

भलिबलको सेमिफाइनलका खेल आज

| काठमाडौँ, १६ आसोज : नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्...

साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

| काठमाडौँ, १६ असोज : भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने...

कमल र दिलीपबीच उपाधि भिडन्त

कमल र दिलीपबीच उपाधि भिडन्त

| पोखरा, १६ असोज : पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

| काठमाडौँ, १५ असोज: आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले...

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

| काठमाडौँ, १५ असोज: सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । यही असोज १७ देखि २६...