| काठमाडौँ, ९ कात्तिक : इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका...
| काठमाडौँ, ९ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा...
| काठमाडौँ, ९ कात्तिक : अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा...
| काठमाडौँ, ९ कात्तिक : एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने...
| कालीकोट, ९ कात्तिक: आगामी माघमा हुने आठाँै राष्ट्रपति खेलकूद प्रतियोगिातका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका...
| काठमाडौँ, ८ कात्तिक: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ओलम्पिक छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा पहिलो पटक ओलम्पिक छनोटको...
| काठमाडौँ, ८ कात्तिक: गत असोज २४ देखि २७ गतेसम्म आयोजना गरेको २०औँ राइट दि हिमालयन रेस–२०१८ को उपाधि जितेका धनुषाका दीपक साहलाई आज यहाँ सम्मान गरिएको छ । नेपाल कलवार...
| भोजपुर, ८ कात्तिक : हतुवागढी गाउँपालिकामा चौथो घोडेटार गोल्डकप २०७५ आजदेखि शुरु भएको छ । यही कात्तिक १२ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।...
| काठमाडौँ, ८ कात्तिक: फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको...
| काठमाडौँ, ८ कात्तिक: सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकूद पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो हेलम्बु म्याराथनको उपाधि किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले चार घण्टा ३२.३०...