खेलकुद

साफ च्याम्पियनसिपको उपाधिको लागि आज नेपाल र भारत भिड्दै

साफ च्याम्पियनसिपको उपाधिको लागि आज नेपाल र भारत भिड्दै

| काठमाडौ, असोज ३० : १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।...

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

| काठमाडौं, २४ असोज : साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६...

भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा

भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा

| काठमाडौँ, २१ असोज : साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।...

ललितपुरका कप्तान कुशलसहित ११ खेलाडीलाई जरिवाना

ललितपुरका कप्तान कुशलसहित ११ खेलाडीलाई जरिवाना

| काठमाडौं, १५ असोज : ललितपुर प्याट्रियोट्सका कप्तान कुशल भुर्तेललाई एभरेष्ट प्रिमियर लिगमा बिराटनगरविरुद्धको खेलमा स्लो ओभर रेटमा जरिवाना लागेको छ । जसका कारण उनलाई खेलको १० प्रतिशत म्याच फी जरिवाना...

क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

| काठमाडौं, १३ असोज : नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । उनले बुधबार एक कार्यक्रम गरेर आफ्नो राजीनामा घोषणा गरेका हुन । क्यानका उपाध्यक्ष विनोदबाबु श्रेष्ठले...

ईपीएल क्रिकेट : काठमाडौं र पोखराबीचको खेल स्थगित

ईपीएल क्रिकेट : काठमाडौं र पोखराबीचको खेल स्थगित

| काठमाडौं, १२ असोज : एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट अन्तर्गत मंगलबार हुने भनिएको काठमाडौं किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । मंगलबार बिहान सवा १२...

साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा, विकेश टिममा परेनन्

साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा, विकेश टिममा परेनन्

| काठमाडौं, १० असोज : आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्...

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

| काठमाडौं, १० असोज : नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल...

काठमाडौंले ललितपुरलाई हरायो

काठमाडौंले ललितपुरलाई हरायो

| काठमाडौं, ९ असोज : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० प्रतियोगितामा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्‌घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ७ विकेटले पराजित...

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

| काठमाडौं, ९ असोज : एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा...