खेलकुद

रग्बीको विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा प्रदर्शनी

रग्बीको विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा प्रदर्शनी

| काठमाडौँ, २० मङ्सिर: ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पु¥याइएको छ । विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो...

इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

| काठमाडौँ, २० मङ्सिर : यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार...

‘ए’ डिभिजन लिग: आज दुई खेल

‘ए’ डिभिजन लिग: आज दुई खेल

| काठमाडौँ, २० मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हँुदैछन् ।सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ...

आत्मघाती गोेलले च्यासललाई सफलता

आत्मघाती गोेलले च्यासललाई सफलता

| काठमाडौँ, १९ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलले दोस्रो जीत निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१...

नेपालको सबभन्दा ठूला ‘क्लाइमाण्डु’ प्रतियोगिता हुने

नेपालको सबभन्दा ठूला ‘क्लाइमाण्डु’ प्रतियोगिता हुने

| काठमाडौँ, १९ मङ्सिर : नेपालको सबभन्दा ठूला क्लाइमिङ (पहरा चढ्ने) प्रतियोगिताको पाँचाँै संस्करण ‘क्लाइमाण्डु’ यही मङ्सिर २९ गतेदेखि हुने भएको छ । एस्ट्रेक क्लाइमिङको आयोजनामा हुन गइरहेको प्रतियोगिता क्लाइमिङ खेल...

‘वल्डकप ट्रफी’सहित पाँच जनाको टोली नेपालमा

‘वल्डकप ट्रफी’सहित पाँच जनाको टोली नेपालमा

| काठमाडौँ, १९ मङ्सिर : जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी आज नेपाल ल्याइएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी लिएर अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डका पाँचजना प्रतिनिधि...

मनाङ्लाई पच्छ््याउँदै थ्री स्टार

मनाङ्लाई पच्छ््याउँदै थ्री स्टार

| काठमाडौँ, १९ मङ्सिर : उपाधि होडमा रहेको थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ । आज हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौँ...

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

| काठमाडौँ, १९ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल...

खेल सङ्घको विवाद समाधान गर्न समिति

खेल सङ्घको विवाद समाधान गर्न समिति

| काठमाडौँ, १९ मङ्सिर :युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ । यही मङ्सिर १७...

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

| काठमाडौँ, १८ मङ्सिर :अन्तर्राष्ट्रिय ब्याटमिन्टन महासङ्घको सहयोग तथा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा आजदेखि ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन हलमा भएको पहिलो खेलमा विकास...