बिज्ञान/प्रबिधि

शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

| काठमाडौं, २६ पुस : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयमा बसेको...

शिक्षामन्त्रीद्वारा काठमाडौं मेडिकल कलेज अनुगमन : ‘भोलिसम्म शुल्क सम्बन्धी रिपोर्ट पेस गर्न निर्देशन’

शिक्षामन्त्रीद्वारा काठमाडौं मेडिकल कलेज अनुगमन : ‘भोलिसम्म शुल्क सम्बन्धी रिपोर्ट पेस गर्न निर्देशन’

| काठमाडौं, २२ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (आज) बिहीबार काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले...

अतिरिक्त शुल्क नबुझाउँदा विद्यार्थी पढाइबाटै वञ्चित, कलेजद्वारा ४० लाखसम्म माग

अतिरिक्त शुल्क नबुझाउँदा विद्यार्थी पढाइबाटै वञ्चित, कलेजद्वारा ४० लाखसम्म माग

| काठमाडौं, १८ पुस : निजी मेडिकल कलेजले विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई गेटमै रोक...

त्रिभुवन विश्वविद्यालयका उच्च कर्मचारी नै माओवादीका नेता

त्रिभुवन विश्वविद्यालयका उच्च कर्मचारी नै माओवादीका नेता

| काठमाडौं, ११ पुस : त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी...

राजनीतिमा लागेका झाण्डै ४ सय शिक्षकद्वारा राजीनामा

राजनीतिमा लागेका झाण्डै ४ सय शिक्षकद्वारा राजीनामा

| काठमाडौं, ९ पुस : सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली कांग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि...

त्रिविद्वारा शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी

त्रिविद्वारा शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी

| काठमाडौं, ८ पुस : त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । (आज) बिहीबार सूचना निकालेर त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक चुनावमा...

त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गरिन्छ, दीक्षित विद्यार्थीले ज्ञान-सीपलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री पौडेल

त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गरिन्छ, दीक्षित विद्यार्थीले ज्ञान-सीपलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री पौडेल

| काठमाडौं, ५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् । (आज) सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले...

आर्थिक स्तर माथि भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

आर्थिक स्तर माथि भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

| काठमाडौं, ५ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन् ।...

आज त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह

आज त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह

| काठमाडौं, ५ पुस : त्रिभुवन विश्वविद्यालयले (आज) सोमबार ४७औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्नेछन् । दीक्षान्त...

मोबाइलको फ्ल्यासलाइटबाटै कोरोना परीक्षण, स्मार्ट मास्क तयार पार्नमा अस्ट्रिचको भूमिका

मोबाइलको फ्ल्यासलाइटबाटै कोरोना परीक्षण, स्मार्ट मास्क तयार पार्नमा अस्ट्रिचको भूमिका

| एजेन्सी, २ पुस : जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमण भए नभएको जाँच गर्नका लागि नयाँ तरिका खोजी गरेका छन् । उनीहरुले बनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड-१९...