विश्व

फेसबुकका अध्यक्ष मार्क जुकरबर्गलाई राजीनामाको दबाव

फेसबुकका अध्यक्ष मार्क जुकरबर्गलाई राजीनामाको दबाव

| एजेन्सी  :  फेसबुकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गमाथि कम्पनीका लगानीकर्ताको तर्फबाट राजीनामाको दबाब बढेको छ । यसबारे बेलायती पत्रिका गार्जियनले शनिबार जानकारी दिएको हो । गार्डियनका अनुसार...

श्रीमती माइत गएको रिसमा पिताले हथौडाले किचीदिए ३ जना कलिला बालिकाको टाउको

श्रीमती माइत गएको रिसमा पिताले हथौडाले किचीदिए ३ जना कलिला बालिकाको टाउको

| पिएनपिखबर : युपीको ललितपुरमा एक यस्तो घटना घटेको छ जुन सुनेर तपाईको आँखाबाट आँसु झर्न सक्छ। आफ्नै पिताले ३ जना कलिला बालिकाहरुकोको टाउकोमा हथौडाले हानेर जिउदै जलाउने कोसिस गरेका छन्।...

अमेरिका चीनबीच फेरी आरोप प्रत्यारोप

अमेरिका चीनबीच फेरी आरोप प्रत्यारोप

| पोर्ट मोरेस्बी, पपुवा न्यूगिनी, २ मङ्सिर : एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को शनिबारको सम्मेलनमा संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे परस्पर विरोधी प्रतिक्रियाले सम्मेलनका अन्य...

विश्व अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण गर्नुपर्ने म्याक्रोँको भनाई

विश्व अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण गर्नुपर्ने म्याक्रोँको भनाई

| बर्लिन, जर्मनी, २ मङ्सिर : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताउनुभएको छ । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बोल्नुहुँदै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भन्नुभयो, “यूरोपले...

कमाण्डरसहित आठ लडाकू मारिए

कमाण्डरसहित आठ लडाकू मारिए

| मैमाना, अफगानिस्तान, २ मङ्सिर:अफानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी एक जना कमाण्डर सहित आठ लडाकू मारिएका छन् । उत्तरी फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा तालिबान लडाकू समूहका एक जना स्थानीय...

एपेक बैठक : चीन, अमेरिका विवादले घोषणापत्र जारी भएन

एपेक बैठक : चीन, अमेरिका विवादले घोषणापत्र जारी भएन

| पोर्ट मोर्सबी, पपुआ न्यू गिनी, २ मङ्सिर (रासस/एपी)  :  पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी...

डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै एक हजार

डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै एक हजार

| प्याराडाइज, अमेरिका, २ मङ्सिर (रासस/एएफपी)  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गर्नुभएको छ । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका...

श्रीलंकाली राष्ट्रपतिद्वारा वार्ता आह्वान

श्रीलंकाली राष्ट्रपतिद्वारा वार्ता आह्वान

| कोलम्बो, २ मङ्सिर (रासस/एएफपी)  :  श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गर्नुभएको छ । गत...

फिजी चुनाव : बेनीमारामाको दललाई झिनो बहुमत

फिजी चुनाव : बेनीमारामाको दललाई झिनो बहुमत

| सुभा, फिजी, २ मङ्सिर (रासस/एएफपी) : फिजीका प्रधानमन्त्री फ्रान्क बेनीमारामाको फिजीफस्र्ट पार्टीलाई संसदमा झिनो बहुमत प्राप्त भएको छ । फिजीको निर्वाचन आयोगका अनुसार फिजीफस्र्ट पार्टीले संसदमा तीन सिट बढी स्थान...

आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

| नयाँदिल्ली, २ मङ्सिर (रासस/एएफपी)  :  भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति...