विश्व

अहिलेसम्मकै ठूलो-खराब आक्रमण, कोरोना महामारीबाट भयो : ट्रम्प

अहिलेसम्मकै ठूलो-खराब आक्रमण, कोरोना महामारीबाट भयो : ट्रम्प

| एजेन्सी, २५ बैशाख : अमेरिकामाथि भएको अहिलेसम्मकै ठूलो र खराब आक्रमणको कोरोना भाइरसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संज्ञा दिएका छन् । यसो हुनुमा उनले  चीनलाई दोषी ठहराएका छन् । ट्रम्प...

कोरोनाका कारण इन्डोनेसियामा निर्वाचन धकेलियो

कोरोनाका कारण इन्डोनेसियामा निर्वाचन धकेलियो

| जाकार्ता: २४ वैशाख: कोरोना भाइरसको सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडी धकेलिएको छ । आगामी सेप्टेम्बर २३ तारिखका लागि निर्धारण गरिएको निर्वाचन पछाडी धकेलिने भएको अधिकारीहरुले जनाएका छन् । यस...

अमेरिकी न्यायाधीश जिन्स्बर्ग अस्पताल भर्ना

अमेरिकी न्यायाधीश जिन्स्बर्ग अस्पताल भर्ना

| काठमाडौं, २४ बैशाख : अमेरिकी सर्वोच्च अदालतकी न्यायमूर्ति रूथ बडर जिन्स्बर्गलाई मंगलबार पित्ताशयमा पथरी (ढुंगा) देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनले बुधबार टेलिफोनबाट अदालतको सुनुवाईमा भाग...

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

| काठमाडौं, २४ बैशाख : भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या...

कोरोनाबाट नाइजरका श्रममन्त्रीको निधन

कोरोनाबाट नाइजरका श्रममन्त्रीको निधन

| काठमाडौं, २३ बैशाख : कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी...

कोरोना असर : अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सानी

कोरोना असर : अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सानी

| काठमाडौं, २३ बैशाख कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ ।  यस संकटका कारण लाखौं...

कोरियाको दुई सीमा क्षेत्रमा गो’ली हाना’हान

कोरियाको दुई सीमा क्षेत्रमा गो’ली हाना’हान

| काठमाडौं, २१ बैशाख : उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गो'ली हाना'हान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् । दुई कोरियालाई छु'ट्टयाउने असैनिक क्षेत्रमा उक्त घ'टना भएको...

भारतमा कोरोनाबाट १३ सयको मृत्यु, ४० हजार संक्रमित

भारतमा कोरोनाबाट १३ सयको मृत्यु, ४० हजार संक्रमित

| काठमाडौं, २१ बैशाख : भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित...

किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

| उत्तर कोरियाली नेता किम जोङ उन सर्वसाधारणमाझ देखिएको त्यहाँका मिडियाहरुले उल्लेख गरेका छन्। अप्रिल ११ तारिखका दिन सरकारी बैठकमा उपस्थित भएपनि उनी सार्वजनिक रुपमा देखिएका थिएनन्। पश्चिमा मिडियाहरुले किम गम्भीर...

भारतमा दुई हप्ता लम्बियो लकडाउन

भारतमा दुई हप्ता लम्बियो लकडाउन

| काठमाडौं : भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका...