विश्व

कोरोनाको उद्गमस्थल चिनको वुहानलाई न्युन जोखिम क्षेत्र घोषित

कोरोनाको उद्गमस्थल चिनको वुहानलाई न्युन जोखिम क्षेत्र घोषित

| काठमाडौं, ७ बैशाख : कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण...

अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द

अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द

| काठमाडौं, ७ बैशाख : अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले थप ३० दिन दुई देशको सिमाना बन्द...

जापानमा कोरोना संक्रमितको संख्या दश हजार नाघ्यो

जापानमा कोरोना संक्रमितको संख्या दश हजार नाघ्यो

| काठमाडौं, ७ बैशाख : जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या दश हजार...

अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक

अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक

| काठमाडौं, ५ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरेका छन् । “मेरो प्रशासनले नयाँ संघीय निर्देशिका...

बेलायतमा लकडाउन तीन हप्ता थपियो, १ लाख ३ हजार भन्दा बढी संक्रमित, झण्डै १४ हजारको ज्यान गयो

बेलायतमा लकडाउन तीन हप्ता थपियो, १ लाख ३ हजार भन्दा बढी संक्रमित, झण्डै १४ हजारको ज्यान गयो

| काठमाडौं, ५ बैशाख : बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन् । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै...

अमेरिकामा लकडाउन खुकुलो बनाइने, कोरोना संक्रमण ‘उच्च विन्दु’मा पुगिसक्यो

अमेरिकामा लकडाउन खुकुलो बनाइने, कोरोना संक्रमण ‘उच्च विन्दु’मा पुगिसक्यो

| काठमाडौं, ४ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताएका छन् । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको...

बेलायतले भारतबाट ३० लाख पारासिटामोल ल्याउने

बेलायतले भारतबाट ३० लाख पारासिटामोल ल्याउने

| लण्डन, ३ बैशाख: बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो । बेलायतको विदेश मन्त्रालयले...

डेनमार्कमा कोरोनाभाइरसका कारण बन्द रहेका विद्यालयहरु खुल्न थाले

डेनमार्कमा कोरोनाभाइरसका कारण बन्द रहेका विद्यालयहरु खुल्न थाले

| काठमाडौं, ३ बैशाख : कोरोना भाइरस (कोभिड-१९) का कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा...

कोरोनाभाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव

कोरोनाभाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव

| काठमाडौं, ३ बैशाख : कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए । राष्ट्रपति...

कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

| सउल, ३ वैशाख: कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन्...