विश्व

मृगौला रोगीलाई क्यान्सरको जोखिम उच्च: अध्ययन

मृगौला रोगीलाई क्यान्सरको जोखिम उच्च: अध्ययन

| न्युयोर्क, १७ जेठ : हल्कादेखि मध्यम दीर्घकालीन मृगौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी...

अस्ट्रेलियामा लेबरले जुटायो बहुमत, एकतिहाई मतदाताले स्वतन्त्र र साना दल रुचाए

अस्ट्रेलियामा लेबरले जुटायो बहुमत, एकतिहाई मतदाताले स्वतन्त्र र साना दल रुचाए

| सिड्नी, १७ जेठ : अष्ट्रेलियाको लेबर पार्टीले संसदमा बहुमत प्राप्त गरेको निर्वाचन विश्लेषकहरूले बताएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको लेबरले २१ मेमा भएको चुनावमा स्कट मोरिसनको कन्जरभेटिभ गठबन्धनलाई...

सुनखानीमा झडप, १०० मजदुरको मृत्यु

सुनखानीमा झडप, १०० मजदुरको मृत्यु

| एनडीजामेना, १७ जेठ : अफ्रिकी देश चाडकाे उत्तरी क्षेत्रमा रहेकाे एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री...

सम्पत्ति शुद्धीकरण मुद्धामा स्वास्थ्यमन्त्री पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्धामा स्वास्थ्यमन्त्री पक्राउ

| नयाँ दिल्ली, १७ जेठ : सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग...

इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

| कायरो, १६ जेठ : इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर...

कक्षा ५ का विद्यार्थीले आफै पढ्ने विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएपछि…

कक्षा ५ का विद्यार्थीले आफै पढ्ने विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएपछि…

| फ्लोरिडा, १६ जेठ : अमेरिकाको फ्लोरिडा राज्यमा कक्षा ५ मा अध्ययनरत एक जना विद्यार्थीलाई आफ्नो विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार १० वर्षीया...

युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

| काठमाडौं, १६ जेठ : पेरिस–फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ...

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

| नयाँ दिल्ली, १६ जेठ : कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मूस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुई जना घाइते भएका छन्...

‘उत्तरले आवागमन प्रतिबन्ध हटायो’

‘उत्तरले आवागमन प्रतिबन्ध हटायो’

| प्योङयाङ, १६ जेठ : उत्तर कोरियाले कोभिड–१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध हटाएको हो । उत्तरले कोभिडलाई लक्षित गरी...

पुटिनको स्वास्थ्यबारे भइरहेका हल्लाबारे रुसी विदेशमन्त्रीले भने–सद्दे मानिसले राष्ट्रपतिमा रोगको लक्षण देख्दैनन्

पुटिनको स्वास्थ्यबारे भइरहेका हल्लाबारे रुसी विदेशमन्त्रीले भने–सद्दे मानिसले राष्ट्रपतिमा रोगको लक्षण देख्दैनन्

| मस्को, १६ जेठ : रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको समेत उनले...