विश्व

डुङ्गा पल्टीँदा आठको मृत्यु, २५ बेपत्ता

डुङ्गा पल्टीँदा आठको मृत्यु, २५ बेपत्ता

| आङ्करा, २४ असोज: अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको...

केन्याका गाँउ गाँउमा चिनियाँ मोबाइल लोकप्रिय

केन्याका गाँउ गाँउमा चिनियाँ मोबाइल लोकप्रिय

| नैरोबी, २४ असोज : चीनमा बनेका मोबाइल फोन सेटहरू केन्याका ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय भएको पाइएको छ । धेरै प्रकारका कामहरू गर्न मिल्ने बहुउपयोगी र सस्तो भएकाले गाँउ गाँउमा चिनियाँ...

निकी हेलीद्वारा राजिनामा

निकी हेलीद्वारा राजिनामा

| वासिङटन, २३ असोज : संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिनुभएकी हेली र...

स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

| नयाँ दिल्ली, २३ असोज: भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३०...

किम पोप फ्रान्सिसलाई उत्तर कोरियामा भेट्न इच्छुक

किम पोप फ्रान्सिसलाई उत्तर कोरियामा भेट्न इच्छुक

| ओल, २३ असोज: उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले  जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी गरेको...

बुल्गेरियाली पत्रकारको निर्मम हत्याप्रति सर्वत्र भत्र्सना

बुल्गेरियाली पत्रकारको निर्मम हत्याप्रति सर्वत्र भत्र्सना

| रुज, बुल्गेरिया, २३ असोज : बुल्गेरियाको एक टेलिभिजनमा कार्यरत महिला पत्रकारका हत्यारा पत्ता लगाउन बुल्गेरियाको सरकारमाथि अन्तर्राष्ट्रिय तहबाटै दबाब बढ्न थालेको छ । हत्या गरिएका पत्रकारको सम्झनामा बुल्गेरियाको राजधानी सोफिया...

चीनले रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण ग¥यो

चीनले रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण ग¥यो

| जिक्वान, चीन, २३ असोज : चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग...

युक्रेनी हतियार भण्डारमा बिस्फोट, १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारियो

युक्रेनी हतियार भण्डारमा बिस्फोट, १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारियो

| कीभ, २३ असोज : युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ । स्थानीय अधिकारीहरुले राजधानी...

रक्सिको नशामा आफ्नै आमाले गरिन ८ महिनाको छोरामाथि चक्कु प्रहार !

रक्सिको नशामा आफ्नै आमाले गरिन ८ महिनाको छोरामाथि चक्कु प्रहार !

| पिएनपिखबर, भक्तपुर  :  धरुसको दक्षिण पश्चिमी इलाकामा रहने एक महिलाले रक्सीको नशामा आफ्नै छोरालाई चक्कु प्रहार गरेकी छिन्। खबरअनुसार, एडलिना कारिनसोवा नामक महिलाले आफ्नो आठ महिनाको छोरामाथि छुरीले हमला गरेकी...

म्यानमारमा अासियन सिओसिआई बैठक आयोजना हुने

म्यानमारमा अासियन सिओसिआई बैठक आयोजना हुने

| याङ्गुन, २३ असोज : म्यान्मारले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन आसियनको संस्कृति तथा सूचनासम्बन्धी समिति सीओसिआइको ५३ औँ बैठक आयोजना गर्ने भएको छ । आसियनको उक्त समितिको बैठक म्यान्मारको राजधानी नेपितवमा...