विश्व

कारागारमा दश जनाको मृत्यु

कारागारमा दश जनाको मृत्यु

| पाराग्वे, २ असार : पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा...

सडक दुर्घटना परी भेनेजुएलामा १८ जनाको मृत्यु

सडक दुर्घटना परी भेनेजुएलामा १८ जनाको मृत्यु

| काराकस, २ असार : पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै...

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

| ग्वाटेमाला, १ असार (रासस÷एएफपी) : मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको...

न्यूजील्यान्डमा ६.६ म्याग्नीच्यूडको भूकम्प

न्यूजील्यान्डमा ६.६ म्याग्नीच्यूडको भूकम्प

| हङकङ, १ असार (रासस÷सिन्ह्वा) : न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा...

एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्ध : राष्ट्रपति सी

एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्ध : राष्ट्रपति सी

| ताजकिस्तान, ३२ जेठ: चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ । शनिबार ताजिकिस्तानको...

दलित युवक प्रकाश कान्तिभाइ छुरा प्रहार गरी हत्या

दलित युवक प्रकाश कान्तिभाइ छुरा प्रहार गरी हत्या

| गुजरात, ३२ जेठ (रासस ÷एएफपी) : भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ । प्रहरीका अनुसार, तीन...

हवाई आक्रमणमा एघार लडाकू मारिए

हवाई आक्रमणमा एघार लडाकू मारिए

| लासकार घा, ३० जेठ (रासस ÷सिन्ह्वा) : अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित...

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

| काराकास, २९ जेठ (रासस÷एएफपी) – भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले...

वायुसेना विमान दुर्घटनाग्रस्त, विमानका सबैको मृत्यु भएको आंशका

वायुसेना विमान दुर्घटनाग्रस्त, विमानका सबैको मृत्यु भएको आंशका

| नयाँदिल्ली, २८ जेठ: आठ दिनदेखि हराइएरहेको भारतीय वायुसेनाको एन्टोनोभ एन ३२ विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै अरुणाचलको लिपोबाट १६ किमिको दूरीमा...

युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

| किभ, २८ जेठ (रासस ÷एएफपी) : युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले...