विश्व

यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

| एडेन, २ जेठ (रासस/सिन्ह्वा) : यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् ।...

हवाई आक्रमणमा १२ जना मारिए

हवाई आक्रमणमा १२ जना मारिए

| नाइजेरिया, १ जेठ: नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् । देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको...

अफगान कारागारमा भड्किएको हिंसाका कारण चार जनाको मृत्यु,  ३३ जना घाइते

अफगान कारागारमा भड्किएको हिंसाका कारण चार जनाको मृत्यु, ३३ जना घाइते

| काबुल, १ जेठ: अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका...

सुडानमा सेना र विपक्षीबीच सहमति

सुडानमा सेना र विपक्षीबीच सहमति

| खार्तुम, १ जेठ (रासस÷एएफपी) : सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ ।विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्र सहित नागरिकको हातमा सत्ता...

जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प

जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प

| टोकियो, १ जेठ : जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको...

निर्माणाधीन घरको छाना खस्दा तीनको मृत्यु

निर्माणाधीन घरको छाना खस्दा तीनको मृत्यु

| भारत : राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा निर्माणाधीन एक भवनको छाना खस्दा सोमबार कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका छन् । स्थानीय समयाअनुसार सोमबार राति ११...

अमेरिकाले जहाज चोरेको भन्दै उत्तर कोरियाले गर्यो तत्काल फिर्ता गर्न माग !

अमेरिकाले जहाज चोरेको भन्दै उत्तर कोरियाले गर्यो तत्काल फिर्ता गर्न माग !

| एजेन्सी : अमेरिकामाथि जहाज चोरेको आरोप लागेको छ। अमेरिकाले अवैधानिक रुपले पानीजहाज चोरेको आरोप लगाउँदै उत्तर कोरियाले तत्काल फिर्ता गर्न माग गरेको छ। गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने...

भिडन्तमा १२ तालिबानी मारिए

भिडन्तमा १२ तालिबानी मारिए

| फराह, ३१ बैशाख : अफगानिस्तानको घाज्नी प्रान्तमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । सो झडपमा परी तीन सरकारी सुरक्षाकर्मीको पनि...

इन्डोनेसियाको सुनखानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

इन्डोनेसियाको सुनखानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

| जकार्ता, ३१ बैशाख : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु हुनुका साथै अरु दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ । उद्धारकर्ताहरुले खानीबाट पाँच...

पाकिस्तानमा बम बिस्फोट, ४ प्रहरी मारिए

पाकिस्तानमा बम बिस्फोट, ४ प्रहरी मारिए

| इस्लामाबाद, ३१ बैशाख : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते...