| इस्लामाबाद, ३१ बैशाख : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते...
| एजेन्सी : अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको गाेली हानि हत्या गरिएकाे छ । शनिबार दिउँसाे अफगानीस्तानकाे राजधानी काबूलमा गोली हानी हत्या गरिएको हाे । अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार...
| नयाँ दिल्ली, २९ वैशाख (रासस÷एएनआई) : भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गर्नुभएको छ । भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका...
| काबुल, २९ बैशाख (रासस÷सिन्ह्वा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकूको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा कान्दाहार प्रान्तको मरुफ...
| नयाँ दिल्ली, २९ वैशाख (रासस-एएनआई) – भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ । आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार...
| नयाँदिल्ली : भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो ।...
| एजेन्सी: खेल सक्किने बित्तिकै चिसो पानी पिउँदा एक खेलाडीकाे मृत्यु भएको छ । पेरुको उत्तर-पश्चिम क्षेत्रको लास रेंजर्सका खेलाडी लुडविन फ्लोरेज नोलको मृत्यु भएको हो । खेल सकिएपछि घर पुगेका...
| शिबरघान, २७ बैशाख : अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार...
| वासिङ्टन, २७ बैशाख : संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा...
| लाहोर, २६ वैशाख : पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ । उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो...