विश्व

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

| गाजा, २८ वैशाख : वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल...

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

| कोलम्बो, २८ वैशाख :श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग...

श्रीलंकाका निवर्तमान प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेताका घरमा आगजनी

श्रीलंकाका निवर्तमान प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेताका घरमा आगजनी

| श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक संकटका कारण श्रीलंकाका...

श्रीलंकामा फेरि कर्फ्यू

श्रीलंकामा फेरि कर्फ्यू

| कोलम्बो, २६ वैशाख : श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार समर्थकहरुले हमला गरेपछि फेरि कर्फ्यू लगाइएको छ । कोलम्बोस्थित प्रधानमन्त्री र राष्ट्रपति कार्यलय बाहिर भएका...

बस, कार र ट्रक ठोकिदा १७ जनाको मृत्यु

बस, कार र ट्रक ठोकिदा १७ जनाको मृत्यु

| किभ, २१ वैशाख : पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् ।...

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु

| जेनोभा, २० वैशाख : संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु...

मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

| किभ, २० वैशाख : पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन्...

कसैलाई जबरजस्ती खोप नलगाउनूः भारतको सर्वोच्च अदालत

कसैलाई जबरजस्ती खोप नलगाउनूः भारतको सर्वोच्च अदालत

| नयाँ दिल्ली, १९ वैशाख : एउटा महत्वपूर्ण फैसलामा भारतको सर्वोच्च अदालतले कसैलाई जबरजस्ती खोप नलगाउन भनेको छ । खोपको नकरात्मक असरबारे रिपोर्ट तयार गर्न पनि सर्वोच्चले केन्द्र सरकारलाई निर्देशन दिएको...

भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

| नयाँ दिल्ली, १९ वैशाख : भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको त्यहाँको मौसमसम्बन्धी कार्यालयले जनाएको छ । आगामी तीन दिनमा हल्का वर्षा हुने कार्यलयले अनुमान गरेको छ...

विमान अवतरणका क्रममा १४ यात्रु घाइते

विमान अवतरणका क्रममा १४ यात्रु घाइते

| नयाँ दिल्ली, १९ वैशाख : मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलाे आँधीको सामना गरेको छ । आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण...