विश्व

कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु

कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु

| नयाँ दिल्ली, २५ फागुन (रासस/सिन्ह्वा) : भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको...

ट्रम्पले गरे आँधी प्रभावित क्षेत्रको निरीक्षण

ट्रम्पले गरे आँधी प्रभावित क्षेत्रको निरीक्षण

| अलाबामा, २५ फागुन (रासस/एपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित अलाबामा राज्यको स्थलगत निरीक्षण गर्नुभएको छ । शक्तिशाली आँधीले अलाबामा राज्यको ग्रामीण क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो ।...

राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले दिए राजीनामा

राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले दिए राजीनामा

| वासिङ्टन, २५ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले शुक्रबार राजीनामा दिएका छन् । फक्स न्यूजका पूर्व कार्यकारी समेत रहेका बील शाइन गत वर्ष मात्र राष्ट्रपतिको सञ्चार...

अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन : राष्ट्रपति ट्रम्प

अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन : राष्ट्रपति ट्रम्प

| वासिङ्टन, २५ फागुन (रासस/एएफपी) : संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै...

गाजामा भएको झडपमा एकको मृत्यु, ४२ घाइते

गाजामा भएको झडपमा एकको मृत्यु, ४२ घाइते

| गाजा, २५ फागुन (रासस/सिन्ह्वा) : इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् । शुक्रबार मृत्यु हुने र...

पाकिस्तानमा प्रतिबन्धित सङ्गठनका १२१ जना पक्राउ

पाकिस्तानमा प्रतिबन्धित सङ्गठनका १२१ जना पक्राउ

| इस्लामावाद, २३ फागुन: प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् । गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका...

पुलवामा आक्रमणलाई प्रधानमन्त्रीले राजनीतिकरण गरेको राहुलको आरोप

पुलवामा आक्रमणलाई प्रधानमन्त्रीले राजनीतिकरण गरेको राहुलको आरोप

| कङ्ग्रा, भारत, २३ फागुन : भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाउनु भएको छ । “हामीले त्यसलाई कुनै राजनीतिकरण...

भारत–पाकिस्तानबीचको विवाद वार्ताद्वारा हल हुनेमा चीन आशावादी

भारत–पाकिस्तानबीचको विवाद वार्ताद्वारा हल हुनेमा चीन आशावादी

| बेइजिङ, चीन, २३ फागुन : चीनले भारत र पाकिस्तानबीच सकारात्मक भावना देखा पर्दै जानेमा आफू पूर्णतया आशावादी रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले बिहीबार आयोजित नियमित...

जर्मनीका राजदूत निस्कासनबारे भेनेजुयलाले पुनः सोच्नेछ : इयू

जर्मनीका राजदूत निस्कासनबारे भेनेजुयलाले पुनः सोच्नेछ : इयू

| ब्रसेल्स, जर्मनी, २३ फागुन: भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश निकाला गर्न दिएको निर्देशनबारे भेनेजुयलाले पुनःविचार गर्नेमा यूरोपेली संघ (इयू) आशावादी रहेको बिहीबार इयूले जनाएको छ । द्वन्द्वरत पक्षसँग सबै प्रकारका...

उत्तर कोरियाले रकेट ‘साइट’ निर्माण गरेको हो भने दुःखद– राष्ट्रपति ट्रम्प

उत्तर कोरियाले रकेट ‘साइट’ निर्माण गरेको हो भने दुःखद– राष्ट्रपति ट्रम्प

| वासिङटन, २३ फागुन (रासस÷सिन्ह्वा) : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ । अमेरिकाका...