विश्व

हनोइ सम्मेलनबाट ‘उत्कृष्ट नतिजा’ आउनेछ : किम

हनोइ सम्मेलनबाट ‘उत्कृष्ट नतिजा’ आउनेछ : किम

| हनोइ, भियतनाम, १६ फागुन :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताउनुभएको छ । दुई नेताबीच भियतनामको राजधानी हनोइमा...

भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

| इस्लामाबाद, १५ फागुन (रासस/सिन्ह्वा) : पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ...

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

| तेहरान, १५ फागुन (रासस/सिन्ह्वा) : इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ ।  ‘तपाईंको...

उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु

उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु

| अबुजा, १५ फागुन (रासस /सिन्ह्वा) : नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चार वटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ ।...

इजिप्टमा रेल दुर्घटना, सात जनाको मृत्यु

इजिप्टमा रेल दुर्घटना, सात जनाको मृत्यु

| कायरो, १५ फागुन (रासस /एएफपी) : इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ ।  इजिप्टको सुरक्षा र चिकित्सक सेवाका अनुसार यस दुर्घटनापछि रम्सेस रेलबे...

कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

| मेलबोर्न, १४ फागुन : पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल...

सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए

सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए

| घाज्नी, १४ फागुन : आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो ।...

इरानी विदेशमन्त्रीद्वारा राजीनामा

इरानी विदेशमन्त्रीद्वारा राजीनामा

| तेहरान, १४ फागुन : इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा...

हवाई आक्रमण पछि पाकिस्तानले  भन्यो, ‘सीमा उल्लङ्घन भयो’

हवाई आक्रमण पछि पाकिस्तानले भन्यो, ‘सीमा उल्लङ्घन भयो’

| इस्लामावाद, १४ फागुन : भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर...

दोस्रो शिखर सम्मेलनका लागि कीम हनोईमा

दोस्रो शिखर सम्मेलनका लागि कीम हनोईमा

| हनोई, १४ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुग्नु भएको छ । नेता किमका लागि हनोईमा...