विश्व

अमेरिका–चीन व्यापार वार्ता मङ्गलबारदेखि शुरु हुन्छ : ह्वाइट हाउस

अमेरिका–चीन व्यापार वार्ता मङ्गलबारदेखि शुरु हुन्छ : ह्वाइट हाउस

| वासिङ्टन, ७ फागुन (रासस/एएफपी) : संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिङ्टनमा मङ्गलबारदेखि शुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ ।  बेइजिङमा यसअघि भएको वार्ता विना...

तालिबान लडाकू समूहलक्षित सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

तालिबान लडाकू समूहलक्षित सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

| जलालाबाद, ७ फागुन (रासस /सिन्हवा) : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूहलक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् ।  प्रान्तीय सरकारद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा...

थाईल्याण्डमा निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवार

थाईल्याण्डमा निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवार

| बैङ्कक, ७ फागुन (रासस÷सिन्ह्वा) : थाइल्याण्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका...

अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

| शिकागो, ७ फागुन (रासस÷सिन्ह्वा) : अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र...

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

| माले, माल्दिभ्स, ६ माघ : माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उहाँलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश...

लागुऔषध कारोवारमा सङ्लग्न २३ जना पक्राउ

लागुऔषध कारोवारमा सङ्लग्न २३ जना पक्राउ

| काबुल, ६ : अफगानिस्तानमा अफगान विशेष सुरक्षा बलले गरेको कारवाहीको क्रम लागुऔषध ओसारपसारमा लागेका सदिग्ध २३ व्यक्तिलाई पक्राउ गरिएको छ । अफगान प्रहरीको विशेष बलले गत सात दिनमा अफगानिस्तानको विभिन्न...

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक गरियो

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक गरियो

| सिड्नी, ६ फागुन : अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री...

काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

| श्रीनगर, ६ फागुन (रासस) : भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको...

विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग

विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग

| काठमाण्डौ, ४ फागुन  : विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले...

चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणमा ६६ जनाको हत्या

चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणमा ६६ जनाको हत्या

| अबुजा, ४ फागुन (रासस÷सिन्ह्वा)  :  राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा...