विश्व

युद्धविराम अनुगमनका लागि राष्ट्रसंघीय टोली यमनमा

युद्धविराम अनुगमनका लागि राष्ट्रसंघीय टोली यमनमा

| एडेन, यमन, ७ पुस: यमनी युद्धविरामको अनुगमनका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डल शनिबार यमनको युद्धविराम क्षेत्र होडेडा आइपुगेको राष्ट्रसंघलाई उद्धृत गरी एएफपी सम्वाददाताले जनाएका छन् । होडेडाका लागि भएको युद्धबिराम...

सरकार र सिनेटबीच बजेट विवाद, अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

सरकार र सिनेटबीच बजेट विवाद, अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

| वासिङ्टन, संयुक्त राज्य अमेरिका, ७ पुस: अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज...

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

| वासिङ्टन, ७ पुस (रासस/सिन्ह्वा) : विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण...

यमनमा पर्यवेक्षक पठाउने राष्ट्रसङ्घको निर्णय

यमनमा पर्यवेक्षक पठाउने राष्ट्रसङ्घको निर्णय

| संयुक्त राष्ट्रसङ्घ, अमेरिका, ७ पुस (रासस/एएफपी) : संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले शुक्रबार युद्धग्रस्त यमनमा जारी युद्धबिरामको अवस्था अनुगमन गर्न पर्यवेक्षकहरु पठाउने प्रस्ताव पारित गरेको छ । उक्त युद्धबिराम यमनको रणनीतिक...

लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

| ग्याटविक, बेलायत, ७ पुस (रासस/एएफपी) : बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका...

भारतको काश्मिरमा छ जना लडाकू मारिए

भारतको काश्मिरमा छ जना लडाकू मारिए

| नयाँदिल्ली, ७ पुस (रासस/सिन्ह्वा) : भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ जना लडाकू मारिएको सुरक्षा स्रोतले जनाएको छ । सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरा भन्ने ठाउँमा भएको भिडन्तमा...

खानी दुर्घटनामा १३ जनाको मृत्यु

खानी दुर्घटनामा १३ जनाको मृत्यु

| प्राग, ६ पुस (रासस/एएफपी) : चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् । ओकेडी...

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

| टोकियो, ६ पुस (रासस/एएफपी) : जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो ।...

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा

| वासिङटन, ६ पुस (रासस/एपी) : अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा...

ड्रोनका कारण ग्याट्विक विमानस्थल  अस्तव्यस्त

ड्रोनका कारण ग्याट्विक विमानस्थल अस्तव्यस्त

| बीबीसी : ब्रिटेनको दोस्रो ठूलो विमानस्थलमा हवाई सेवा खलबलाइदिएको ड्रोनलाई गोली हानी जमिनमा झार्ने विकल्पकाबारे त्यहाँको प्रहरीले छलफल गरिरहेको बताइएको छ। विमानस्थल क्षेत्रमा उडिरहेको ड्रोनले विमानहरूको उडान तथा अवतरण प्रभावित...