विश्व

राष्ट्रपतिद्वारा फेड अध्यक्षलाई हटाउन चाहेको अमेरिकी सञ्चारमाध्यमको भनाइ

राष्ट्रपतिद्वारा फेड अध्यक्षलाई हटाउन चाहेको अमेरिकी सञ्चारमाध्यमको भनाइ

| वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ पुस: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी मन्त्रीपरिषद्का सदस्यसँग अमेरिकी केन्द्रीय बैंकका जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ‘अनौपचारिक एवम् गोप्यरूपमा’ जानकारी लिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका...

भारतद्वारा “अग्नी—चौथो” को परीक्षण

भारतद्वारा “अग्नी—चौथो” को परीक्षण

| नयाँदिल्ली, ८ पुस: भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको...

कङ्गोको निर्वाचन एक हप्ता पछि सारियो

कङ्गोको निर्वाचन एक हप्ता पछि सारियो

| संयुक्त राष्ट्रसंघ, ८ पुस: लोकतान्त्रिक गणतन्त्र कंगोमा हुन लागेको निर्वाचन एक हप्ता पछाडी सारिएको छ । यही डिसेम्बर २३ तारिख सोमबारका दिन गर्ने तय भएको निर्वाचनलाई आगामी डिसेम्बर ३० मा...

ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु

ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु

| कारिता, इन्डोनेसिया : ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका...

बङ्गलादेशको चालु खाता घाटा ४० प्रतिशतभन्दा बढी

बङ्गलादेशको चालु खाता घाटा ४० प्रतिशतभन्दा बढी

| ढाका, बङ्गलादेश, ८ पुस : आर्थिक बर्ष २०१८÷०१९ को पहिलो चार महिनामा बङ्गलादेशको चालु खाता घाटामा वृद्धि भै झण्डै दुई अर्ब अमेरिकी डलर पुगेको बङ्गलादेशको केन्द्रीय बैंकले आइतबार जानकारी गराएको...

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८ पुग्यो

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८ पुग्यो

| जकार्ता, ८ पुस (रासस÷सिन्ह्वा) : इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट...

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता

| जकार्ता, ८ पुस (रासस÷एएफपी) : इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण...

फिल्म ‘जीरो’ मा देखाइएको घण्टाघर चौराहा देखाउन भन्दै युवतीलाई बोलाएर तीन युवकले गरे १४ वर्षीया किशोरी बलात्कार

फिल्म ‘जीरो’ मा देखाइएको घण्टाघर चौराहा देखाउन भन्दै युवतीलाई बोलाएर तीन युवकले गरे १४ वर्षीया किशोरी बलात्कार

| एजेन्सी : शाहरुख खानको फिल्म ‘जीरो’ मा देखाइएको घण्टाघर चौराहा देखाउने वहानामा तीन युवकले एक १४ वर्षीया किशोरीको सामुहिक बलात्कार गरेका छन्। तीन जना युवाको चंगुलबाट भाग्न सफल यी किशोरीले...

प्रधान न्यायाधीश सडक दुर्घटनामा घाइते

प्रधान न्यायाधीश सडक दुर्घटनामा घाइते

| नैरोवी, केन्या, ७ पुस: केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको अधिकारीहरूले बताएका छन् । प्रधान न्यायाधीश मारागा तथा उहाँकी श्रीमती युकावेथ...

युद्धविराम अनुगमनका लागि राष्ट्रसंघीय टोली यमनमा

युद्धविराम अनुगमनका लागि राष्ट्रसंघीय टोली यमनमा

| एडेन, यमन, ७ पुस: यमनी युद्धविरामको अनुगमनका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डल शनिबार यमनको युद्धविराम क्षेत्र होडेडा आइपुगेको राष्ट्रसंघलाई उद्धृत गरी एएफपी सम्वाददाताले जनाएका छन् । होडेडाका लागि भएको युद्धबिराम...