विश्व

आईफोन निर्माताले चीनमा उत्पादन बन्द गर्‍यो

आईफोन निर्माताले चीनमा उत्पादन बन्द गर्‍यो

| बेइजिङ, ४ वैशाख : एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना...

अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्षयात्री

अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्षयात्री

| काठमाडाैं, ४ वैशाख : तीन जना चिनियाँ अन्तरिक्ष यात्री देशको अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर शनिबार पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्रीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए । अन्तरिक्ष यात्री...

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको मृत्यु

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको मृत्यु

| डर्वान, ४ वैशाख : दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका...

न्युयोर्कमा गोली चल्यो, १० जना घाइते

न्युयोर्कमा गोली चल्यो, १० जना घाइते

| न्युयोर्क, ३० चैत : न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । गोली लागेकामध्ये पाँच जनाको अवस्था गम्भीर छ । ब्रुकलिनको सबवे रेलभित्र आक्रमण...

श्रीलंकामा औषधि अभावले ‘विनाशकारी मृत्यु’ हुन सक्ने चिकित्सकहरूको चेतावनी

श्रीलंकामा औषधि अभावले ‘विनाशकारी मृत्यु’ हुन सक्ने चिकित्सकहरूको चेतावनी

| कोलम्बो, २९ चैत : लोडसेडिङ र जीवन बचाउने औषधि अभावमा श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास...

जेएनयू होस्टेलमा मासु विवादः झडपमा दुई समूहका १६ जना घाइते

जेएनयू होस्टेलमा मासु विवादः झडपमा दुई समूहका १६ जना घाइते

| नयाँ दिल्ली, २८ चैत: भारतको जहवारलाल नेहरू युनिभर्सिटी (जेएनयू) मा दुई विद्यार्थी समूहबीच भएको झडपमा कम्तीमा १६ जना घाइते भएका छन् । जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति...

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई ओलीले सम्बोधन गर्ने

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई ओलीले सम्बोधन गर्ने

| काठमाडौं, २७ चैत : नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई एमाले...

बेलायती प्रधानमन्त्रीले भने–अर्को लकडाउन नहोला भन्न सकिन्न

बेलायती प्रधानमन्त्रीले भने–अर्को लकडाउन नहोला भन्न सकिन्न

| काठमाडाैं, २७ चैत : लन्डन–बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् । जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे ।...

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुन:स्थापनाको फैसला

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुन:स्थापनाको फैसला

| काठमाडौं, २५ चैत: पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको यो फैसला इमरान खान...

बुचा र इरपिनमा भएका नरसंहारबारे क्यानडाले रुसी राजदूतलाई बोलाउने

बुचा र इरपिनमा भएका नरसंहारबारे क्यानडाले रुसी राजदूतलाई बोलाउने

| मस्को, २४ चैत: युक्रेनी सहर बुचा र इरपिनमा भएका नरसंहारलाई लिएर क्यानडाले रुसी राजदूतलाई बोलाउने भएको छ । क्यानडाले बुचा र इरपिनको किभ उपनगरहरूमा सर्वसाधारणको हत्याका विवरणहरूमा राजदूतलाई बोलाउने तयारी...