| पिट्सबर्ग, ११ कात्तिक : अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा...
| वासिङ्टन, कात्तिक १०: आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा...
| वासिङ्टन, १० कात्तिक: संयुक्त राज्य अमेरिकामा हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ । अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम सिजर...
| कोलोम्बो, १० कात्तिक : श्रीलङ्काको राजनीतिक सङ्कटसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको वैठकलाई स्थिगित गर्नुभएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट निस्कासन गर्दै तीन दशक लामो गृहयुद्धलाई अन्त्य गरेका शक्तिशाली...
| संयुक्त राष्ट्रसंघ, १० कात्तिक (रासस, एपी) : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ । उक्त परिषदका सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको...
| - सोमनाथ लामिछाने पाँच दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा रुमलिएको अफगानिस्तानमा गत अक्टोबर २० मा संसदका लागि निर्वाचन भयो । हिंसा, आतङ्क, त्रास र असुरक्षाबीच सम्पन्न यो चुनावको अन्तिम नतिजा...
| इस्लामावाद, १० कात्तिक (रासस÷एपी) : पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय समयमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै...
| बेइजिङ, ९ कात्तिक: चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ । लामो समयपछि भएको आबेको चीन भ्रमण र उहाँहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा...
| कोलम्बो, श्रीलङ्का, ९ कात्तिक: श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ । शुक्रबार श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले भन्नुभयो, ”राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन छोड्ने...
| जेरूसेलम, ९ असोज: इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले आफ्नो कुटनीतिक सम्बन्ध नै नरहेको मुलुक ओमनको अनपेक्षित तथा दुर्लभ भ्रमण गर्नुभएको छ । नेतन्याहु ओमनी सुल्तान काबुन विन सैयदको निमन्त्रणामा ओमनको भ्रमण...