विश्व

भारतमा आएको चक्रवातमा परी २१ को मृत्यु

भारतमा आएको चक्रवातमा परी २१ को मृत्यु

| नयाँदिल्ली, २७ असोज : भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले...

अफगानिस्तानको चुनावी सभामा आक्रमण, १३ जनाको मृत्यु

अफगानिस्तानको चुनावी सभामा आक्रमण, १३ जनाको मृत्यु

| काबुल, अफगानिस्तान, २७ असोज (रासस/एपी)  :  अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका...

ग्रीसमा कार दुर्घटनामा परि ११ जनाको मृत्यु

ग्रीसमा कार दुर्घटनामा परि ११ जनाको मृत्यु

| थेस्सालोनिकी, ग्रीस, २७ असोज (रासस/एएफपी)  :  उत्तरी ग्रीसमा शनिबार कार र ट्रक जुधेर भएको दुर्घटनामा कारमा सवार ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कारमा आप्रवासीहरु रहेको आशंका...

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए

| सानफ्रान्सिस्को, २७ असोज  :  विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका...

हराएका पत्रकारको खोजी गर्न साउदी टोली टर्कीमा

हराएका पत्रकारको खोजी गर्न साउदी टोली टर्कीमा

| अङ्कारा, २७  असोज (रासस-सिन्ह्वा)  :  टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ । राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि...

जापानका प्रधानमन्त्री चीन जाने

जापानका प्रधानमन्त्री चीन जाने

| बेइजिङ,  २७  असोज (रासस-सिन्ह्वा)  :  जापानका प्रधानमन्त्री सिन्जे आबे यही महिनाको अन्त्य तिर चीन जानु हुने भएको छ । औपचारिक भ्रमणका लागि उहाँ यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन...

कङ्गोको नदीमा डुङ्गा डुब्दा ४० भन्दा बढीको मृत्यु

कङ्गोको नदीमा डुङ्गा डुब्दा ४० भन्दा बढीको मृत्यु

| किङ्शास, २७  असोज (रासस-सिन्ह्वा)  :  लोकतान्त्रीक गणतन्त्र कङ्गो (डीआरसी)को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ । उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले...

हवाई कारवाहीमा चार तालिबान कमाण्डरसहित तीस मारिए

हवाई कारवाहीमा चार तालिबान कमाण्डरसहित तीस मारिए

| फराह, अफगानिस्तान, २७  असोज (रासस-एएनआई)  :  गत हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी चार तालिबान कमाण्डर मारिएका छन् । फराह प्रान्तका गभर्नर अब्दुल...

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

| दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गर्नुभएको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको...

पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

| काबुल, २७ असोज   :  आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी...