विश्व

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

| फर्नान्डा पेस ब्लाजकेज र बेट्रिस डेबु सोवेतो, दक्षिण अफ्रिका, २९ असोज : दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी...

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको ¥याली

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको ¥याली

| सिकागो, २८ असोज : अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन्...

टर्कीमा १९ जना आप्रवासीको मृत्यु, ११ जना घाइते

टर्कीमा १९ जना आप्रवासीको मृत्यु, ११ जना घाइते

| इस्तानबुल, २८ असोज : टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् । आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी...

इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग

इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग

| नुसा डुआ, इन्डोनेसिया, २८ असोज : विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ । हालैमात्र...

आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्यो

आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्यो

| काबुल, २८ असोज : अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ¥यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणमा मृत्यु हुनेको संख्या...

योग्यताको आधारमा अमेरिका आउनुहोस्, अवैध तरिकाबाट हैन : डोनाल्ड ट्रम्प

योग्यताको आधारमा अमेरिका आउनुहोस्, अवैध तरिकाबाट हैन : डोनाल्ड ट्रम्प

| पिएनपिखबर, भक्तपुर  :  अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रंपले अवैध आप्रवासनको मुद्दाको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन्। उनले योग्य व्यक्तिमात्र अमेरिका आउन र अवैध तरिकाबाट आउँने मानिसलाई सिमाभित्र प्रवेश गर्ने नदिने...

आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

| मोगादिसु, सोमालिया, २८ असोज : शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ । सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते...

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

| मस्को, २८ असोज : रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त हुनुभएको छ । मस्कोको दक्षिणमा रहेको एक...

बस र ट्रक एक आपसमा ठोक्किदा पाँच महिला र तीन बालबालिकाको मृत्यु

बस र ट्रक एक आपसमा ठोक्किदा पाँच महिला र तीन बालबालिकाको मृत्यु

| नयाँ दिल्ली, २७ असोज : पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ । [caption id="attachment_30369" align="alignnone" width="300"] फाइल फोटो[/caption] शनिबार...

तालिबानहरुले अमेरिकी दूत भेटेको पुष्टि

तालिबानहरुले अमेरिकी दूत भेटेको पुष्टि

| काबुल, २७ असोज : तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ । उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको...