विश्व

कोस्टारिकामा चार जना अमेरिकीको मृत्यु

कोस्टारिकामा चार जना अमेरिकीको मृत्यु

| सान जोसे, ४ कात्तिक (रासस/एएफपी) : नदीमा राफ्टीङ गरिरहेका चार जना अमेरिकी पर्यटकको दुर्घटनामा मृत्यु भएको र एक जना कोस्टारिकाका नागरिक बेपत्ता भएको रेडक्रसले जनाएको छ । कोस्टारिकाको नारान्जीतो नदीमा...

हिंसात्मक घटनाका कारण रोकिएका अफगान संसदको मतदान जारी

हिंसात्मक घटनाका कारण रोकिएका अफगान संसदको मतदान जारी

| काबुल, ४ कात्तिक (रासस/एपी/एएनआई)  : अफगानिस्तानको संसदको निर्वाचनका क्रममा हिंसात्मक घटनाका कारण स्थगित भएका र ढिलाई भएका मतदान केन्द्रहरुमा आज मतदान भइरहेको छ । अफगान निर्वाचन आयोगका अध्यक्ष अब्दुल बादी...

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

| काबुल, ३ कात्तिक (रासस÷एएफपी) : अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका...

मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु

मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु

| काबुल, ३ कात्तिक (रासस÷एएफपी) : अफगानिस्तानको राजधानी काबुलमा मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० जना घाइते भएका स्वास्थ्य...

रावणको पुत्ला जलाइदा ६० व्यक्तिको ज्यान गयो, ९० जना घाइते

रावणको पुत्ला जलाइदा ६० व्यक्तिको ज्यान गयो, ९० जना घाइते

| अमृतसर, भारत, ३ कात्तिक (रासस ÷एएफपी) : भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । प्रहरी स्रोतले उक्त जानकारी दिएको छ...

रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

| सोची, ३ कात्तिक (रासस÷एएफपी) : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताउनुभएको छ । रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका...

तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या

तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या

| कान्दाहार, अफगानिस्तान (रासस÷एएफपी) ः अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै...

अफगानिस्तानका खडेरी पीडितलाई राष्ट्रसंघको सहयोग

अफगानिस्तानका खडेरी पीडितलाई राष्ट्रसंघको सहयोग

| काबुल, ३१ असोज (रासस÷सिन्ह्वा) : अफगानिस्तानमा खडेरीबाट पीडित नागरिकलाई संयुक्त राष्ट्रसंघले तीन करोड ४० लाख अमेरिकी डलरभन्दा बढीको आर्थिक सहायता दिने भएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्था ओसिएचएले...

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

| पोर्ट सिडक्सन, मलेसिया, ३१ असोज (रासस÷सिन्ह्वा) : मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् । प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई...

रिक्सामा सवार आठ जनाको मृत्यु

रिक्सामा सवार आठ जनाको मृत्यु

| इस्लामाबाद, ३० असोज रासस/सिन्ह्वा : पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको...