विश्व

इन्डोनेसियामा भूकम्प गएको १५ दिनपछि खोजी र उद्धार कार्य बन्द

इन्डोनेसियामा भूकम्प गएको १५ दिनपछि खोजी र उद्धार कार्य बन्द

| पालु इन्डोनेसिया, २६  असोज (रासस-एएफपी)  :  इन्डोनेसियामा करिब दुई हप्ता अगाडि गएको भूकम्प र त्यसपछि आएको सुनामीको कारण बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार कार्य बन्द गरिने भएको छ । त्यस...

चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

| काएरो, २६ असोज : इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन...

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

| याङ्गुन, २४ असोज: म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ...

डुङ्गा पल्टीँदा आठको मृत्यु, २५ बेपत्ता

डुङ्गा पल्टीँदा आठको मृत्यु, २५ बेपत्ता

| आङ्करा, २४ असोज: अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको...

केन्याका गाँउ गाँउमा चिनियाँ मोबाइल लोकप्रिय

केन्याका गाँउ गाँउमा चिनियाँ मोबाइल लोकप्रिय

| नैरोबी, २४ असोज : चीनमा बनेका मोबाइल फोन सेटहरू केन्याका ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय भएको पाइएको छ । धेरै प्रकारका कामहरू गर्न मिल्ने बहुउपयोगी र सस्तो भएकाले गाँउ गाँउमा चिनियाँ...

निकी हेलीद्वारा राजिनामा

निकी हेलीद्वारा राजिनामा

| वासिङटन, २३ असोज : संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिनुभएकी हेली र...

स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

| नयाँ दिल्ली, २३ असोज: भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३०...

किम पोप फ्रान्सिसलाई उत्तर कोरियामा भेट्न इच्छुक

किम पोप फ्रान्सिसलाई उत्तर कोरियामा भेट्न इच्छुक

| ओल, २३ असोज: उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले  जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी गरेको...

बुल्गेरियाली पत्रकारको निर्मम हत्याप्रति सर्वत्र भत्र्सना

बुल्गेरियाली पत्रकारको निर्मम हत्याप्रति सर्वत्र भत्र्सना

| रुज, बुल्गेरिया, २३ असोज : बुल्गेरियाको एक टेलिभिजनमा कार्यरत महिला पत्रकारका हत्यारा पत्ता लगाउन बुल्गेरियाको सरकारमाथि अन्तर्राष्ट्रिय तहबाटै दबाब बढ्न थालेको छ । हत्या गरिएका पत्रकारको सम्झनामा बुल्गेरियाको राजधानी सोफिया...

चीनले रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण ग¥यो

चीनले रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण ग¥यो

| जिक्वान, चीन, २३ असोज : चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग...