विश्व

संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

| काबुल, २२ असोज: अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ । उहाँको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ...

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या करिब दुई हजार

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या करिब दुई हजार

| जाकार्ता, २२ असोज: इन्डोनेसियामा केही दिन अगाडी आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार पुगेको छ। अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या...

अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ : चीन

अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ : चीन

| बेइजिङ, २२ असोज: एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच...

नर्वेली राजा चीन आउने

नर्वेली राजा चीन आउने

| बेइजिङ, २२ असोज: नर्वेका राजा हेराल्ड पाँचौँ आगामी बिहीबार चीन भ्रमणमा आउनुहुने भएको छ । नर्वेका राजा हेराल्डको भ्रमणमा दश दिन लामो राजकीय भ्रमण भएको चीनको विदेश मन्त्रालयले जनाएको छ...

बैंककमा गोली चल्यो: एक जनाको मृत्यु, चार घाइते

बैंककमा गोली चल्यो: एक जनाको मृत्यु, चार घाइते

| बैंकक, २२ असोज: थाइल्यान्डको राजधानी बैंककको एक व्यापारिक क्षेत्रमा किशोर किशोरीहरूको दुई समूहबीच विवादपछि गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । थाइल्यान्डका स्वास्थ्य अधिकारीले सोमबार दिएको जानकारी अनुसार...

भारतमा इन्धनको मूल्यवृद्धि

भारतमा इन्धनको मूल्यवृद्धि

| नयाँदिल्ली, २२ असोज : भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको...

किमसँगको कुराकानी लाभदायी :  पोम्पेओ

किमसँगको कुराकानी लाभदायी : पोम्पेओ

| सिओल, २१ असोज : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली नेता किम जोङ–अनबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणलगायतका बिषयमा भएको कुराकानी उत्पादनमुलक भएको बताइएको छ । दुई नेताबीच करिब दुई...

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

| इस्तानबुल, २१ असोज: साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताउनुभएको छ । टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका...

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा क्याभाना नियुक्त

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा क्याभाना नियुक्त

| वासिङ्टन, २१ असोज : विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त हुनुभएको छ । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो...

हैटीमा  ५.९ म्याग्नीच्यूडको भूकम्प, कम्तीमा १० जनाको मृत्यु

हैटीमा ५.९ म्याग्नीच्यूडको भूकम्प, कम्तीमा १० जनाको मृत्यु

| मेक्सिको सिटी, २१ असोज : हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार...