विश्व

भारतको भ्रमणमा निस्कनुअघि बेलायती प्रधानमन्त्रीले के भने ?

भारतको भ्रमणमा निस्कनुअघि बेलायती प्रधानमन्त्रीले के भने ?

| लन्डन, ८ वैशाख : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुन सक्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री...

६३ देशमा गरिएको अध्ययनले भन्छ–अधिकांश संरक्षित क्षेत्रले वन्यजन्तुलाई फाइदा गरेको छैन्

६३ देशमा गरिएको अध्ययनले भन्छ–अधिकांश संरक्षित क्षेत्रले वन्यजन्तुलाई फाइदा गरेको छैन्

| लन्डन, ८ वैशाख : प्रकृतिका लागि स्पष्ट रूपमा छुट्टाइएको क्षेत्रले वन्यजन्तुलाई सक्रिय रूपमा फाइदा नगर्ने एउटा अध्ययनले देखाएको छ । संरक्षित क्षेत्रहरूको अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययनले यस्तो खुलासा गरेको हो...

बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै

बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै

| लिमा, ८ वैशाख : पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन ( यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग) लाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रिपरिषद्का...

रुसले गर्‍यो बेल्जियम र हल्यान्ड्सका ३६ कूटनीतिज्ञलाई देश निकाला

रुसले गर्‍यो बेल्जियम र हल्यान्ड्सका ३६ कूटनीतिज्ञलाई देश निकाला

| किभ, ८ वैशाख : रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ । युक्रेनमाथि रुसी हमलाको विरोधमा पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मस्कोले पछिल्लो...

दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

| नयाँ दिल्ली, ८ वैशाख भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली...

चीनमा कोभिडः सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

चीनमा कोभिडः सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

| बेइजिङ, ७ वैशाख : चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन...

मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु : विश्वकै धनाढ्य मस्क भन्छन्

मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु : विश्वकै धनाढ्य मस्क भन्छन्

| काठमाडौं, ७ वैशाख : विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् ।...

इन्धनको मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्यु

इन्धनको मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्यु

| कोलम्बो, ७ वैशाख : श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका...

अफगान विद्यालयमा विस्फोट, धेरै मानिसहरूको मृत्यु

अफगान विद्यालयमा विस्फोट, धेरै मानिसहरूको मृत्यु

| काठमाडौं, ६ वैशाख : काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । ‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा...

सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

| सांघाइ, ६ वैशाख : चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य...