विश्व

१३३ जना यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

१३३ जना यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

| बेइजिङ, ७ चैत : एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार...

विषाक्त मदिरा सेवनबाट १७ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट १७ जनाको मृत्यु

| काठमाडौं,७ चैत : भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृ त्यु भएको छ। बिहारको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा मृत्यु...

कागज किन्ने पैसा नभएपछि श्रीलङ्कामा वार्षिक परीक्षा स्थगित

कागज किन्ने पैसा नभएपछि श्रीलङ्कामा वार्षिक परीक्षा स्थगित

| काठमाडौं,६ चैत : श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर...

जापानमा ७.३ म्याग्नेच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.३ म्याग्नेच्युडको भूकम्प, सुनामीको चेतावनी

| जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो। भूकम्पपछि जापानमा...

युक्रेनमा दुई पत्रकार मारिए

युक्रेनमा दुई पत्रकार मारिए

| फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । किभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४...

चीनमा फेरि कोभिडको त्रास

चीनमा फेरि कोभिडको त्रास

| बढ्दो संक्रमणको घ ट नाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव तीन करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।...

युक्रेनलाई चाइनाले पठायो मानवीय सहायता

युक्रेनलाई चाइनाले पठायो मानवीय सहायता

| युक्रेन रसिया युद्ध तेस्रो हप्तामा चलिरहेको बेला चाइनाले मानविय सहायता युक्रेन पठाएको छ । चाइना ग्लोबल टाइम्सले कम्बल, तौलिया, प्याड, भाँडाकुँडा, बाल्टिन, बिजुली टर्च आदि मानविय सहायताका सामानहरु शुक्रबार युक्रेनी...

कोरोना महामारी अन्त्यको घोषणा गर्ने डब्लुएचओको तयारी

कोरोना महामारी अन्त्यको घोषणा गर्ने डब्लुएचओको तयारी

| विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ। डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र...

सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी

सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी

| रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको...

पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

| पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृ त्यु भएको छ । सुँगुरको मुटु प्रत्यारोपणको दुई महिनापछि उनको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड...