विश्व

अमेरिकाद्वारा विभिन्न १३ देशमा लगाएको प्रतिबन्ध फुकुवा

अमेरिकाद्वारा विभिन्न १३ देशमा लगाएको प्रतिबन्ध फुकुवा

| काठमाडौं, २६ फागुन : अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका...

खोप लगाएकाहरु सामान्य जीवनमा फर्किन सक्ने

खोप लगाएकाहरु सामान्य जीवनमा फर्किन सक्ने

| एजेनसी, २५ फागुन अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण खोप लगाइसकेकाहरु सामान्य जनजीवनमा फर्कन सक्ने बताएको छ । उनीहरूले अरू खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग पनि...

पूर्वराजकुमार ह्यारी दम्पतीद्वारा बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक

पूर्वराजकुमार ह्यारी दम्पतीद्वारा बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक

| एजेन्सी, २४ फागुन : बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गरेका छन् । अमेरिकाको कोलम्बिया ब्रोडकास्टिङ सिस्टम (सीबीएस) टीभीका लागि दिएको अन्तर्वार्तामा...

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि ५४ मानिस मारिए, १७०० भन्दा बढी पक्राउ

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि ५४ मानिस मारिए, १७०० भन्दा बढी पक्राउ

| एजेन्सी, २१ फागुन : म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र...

अमेरिका तल्लो सदनमा सुरक्षा चुनौती बढेको भन्दै आजको बैठक स्थगित

अमेरिका तल्लो सदनमा सुरक्षा चुनौती बढेको भन्दै आजको बैठक स्थगित

| एजेन्सी, २० फागुन : अमेरिकाको संसद् भवन क्षेत्र (क्यापिटल हिल्स) मा हुन सक्ने सम्भावित हिं'सात्मक घटनालाई ध्यान दिएर राजधानी वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वराष्ट्रपति ट्रम्प समर्थकहरूले हिं'सात्मक...

म्यानमारमा सेना विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी

म्यानमारमा सेना विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी

| एजेन्सी, २० फागुन : म्यानमारमा गएको बुधबार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीबार पनि निकै ठूलो संख्या प्रदर्शनकारी सडकमा निस्किएका छन् । म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा...

नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ

नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ

| एजेन्सी, २० फागुन : चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरस विरुद्धको नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् । प्रहरीका अनुसार चीनमा नक्कली खोप बनाउने ८० जना पक्राउ परेका...

बंगलादेश अमेरिकाको इन्डो-प्यासिफिक सुरक्षा रणनीतिमा सहभागी नहुने

बंगलादेश अमेरिकाको इन्डो-प्यासिफिक सुरक्षा रणनीतिमा सहभागी नहुने

| एजेन्सी, १९ फागुन : बंगलादेशले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा संलग्न नहुने बताएको छ । बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले पत्रकारसँग कुरा...

शक्तिशाली ज्वालामुखी विस्फोट इन्डोनेशियामा

शक्तिशाली ज्वालामुखी विस्फोट इन्डोनेशियामा

| एजेन्सी, १९ फागुन : इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सिनाबंगमा ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको बीबीसीको खबरमा जनाइएको छ । माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास...

अपहरणमा परेका सयाैँ छात्रा रिहा

अपहरणमा परेका सयाैँ छात्रा रिहा

| काठमाण्डाै : नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका झण्डै तीन सय छात्रा रिहा भएका छन् । त्यहाँको प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गर्दै...